बुधबार, चैत ४, २०८२

कोभिड अपडेट : १३ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६३७ जना पुगेको छ। नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमित थपिएका छन्। चार हजार एक सय ५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट एक जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६३७ जना पुगेको छ। नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ।

हालसम्म नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित: Apr 09, 2022| 16:59 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्