करिब १३ वर्षको यो अवधिमा सूचना–प्रविधिले ठूलै फड्को मारिसकेको छ। आर्थिक कारोबार पूर्ण रुपमा नगदरहित त भइसकेको छैन, तर विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्ने उपभोक्ताको संख्यामा उत्साहजनक वृद्धि भएको छ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी छन्। उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी हुन्।
विजय व्यवहारमा जति शान्त देखिन्छन, खेलमा पनि ठ्याक्कै त्यस्तै। त्यसैले त जटिल अवस्थाबाट पनि खेललाई नियन्त्रण गर्नसक्ने क्षमता राख्छन् विजय। उनको जिवनको धार पनि सिधा र सरल भएकाले नै त...