बुधबार, चैत ४, २०८२

वैदेशिक अध्ययन छात्रवृत्ति मनोनयनका लागि आवेदन माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका कर्मचारीलाई वैदेशिक अध्ययन छात्रवृत्ति मनोनयनका लागि आवेदन दिन सूचना जारी गरेको छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका कर्मचारीलाई वैदेशिक अध्ययन छात्रवृत्ति मनोनयनका लागि आवेदन दिन सूचना जारी गरेको छ। 

चीन तथा थाइ सरकारद्वारा प्रदान गर्न लागिएको स्वास्थ्य, प्रशासनिकलगायतका विषयगत विधाका लागि आवेदन माग भएको हो। 

मन्त्रालयले सूचना प्रकाशित भएको १० दिनभित्र आवेदन दिन भनेको छ। सुरु नियुक्ति पत्रको प्रतिलिपि, समायोजन पत्रको प्रतिलिपि, अद्यावधिक पिआइएस, मन्त्रालयबाट लिएको पूर्व स्विकृति पत्रको प्रतिलिपि, सेवा अवधि र दुर्गम क्षेत्र सेवा खुलेको हाल कार्यरत कार्यालयबाट प्रमाणितपत्र, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रसहित आवेदन दिनपर्नेछ।

प्रकाशित: Apr 10, 2022| 10:08 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्