२०७४ सालको प्रतिनिधिसभा निर्वाचन लड्न ६ करोड खर्च भएको अभिव्यक्ति दिएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालासँग निर्वाचन आयोगले जवाफ मागेको छ।
जीवनशैली हेर्दा लाग्छ, बाजुरामा देखिने पहाडभन्दा अग्ला उनीहरुका समस्याहरु छन्। कतिपय महिलाहरुको त व्यथा लागेपछि स्वास्थ्य चौकी लाने क्रममा बाटैमा गर्भ तुहिन्छ। त्यसैले अधिकतम महिलाहरु दक्ष स्वास्थ्यकर्मी बिना घरमै बच्चा...
सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २८औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्तिहरु प्रदुषित हुँदा बागमती नदी पनि प्रदुषित बन्न पुगेको टिप्पणी गरिन्।
राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा २०७६ सालमा निर्माण गरेको विद्यालयको युपिभिसी छाना प्वाल पारेर पठन पाठमानमा समस्या भएको छ। असिनाले प्वाल पार्ने छानाको गुणस्तरमा समेत पश्न चिन्ह खडा भएको छ।
तनावपूर्ण खेलमा नेपालले ताजकिस्तानसँग ११–१ को हार बेहोरेको छ। कीर्गिस्तानको राजधानीमा सम्पन्न भएको एएफसी एसियन फुटसल कप छनोटको दोस्रो खेलमा नेपालले ठूलो हार बेहोरेको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले आफ्नो धारणा राख्न पत्रकार सम्मेलन आयोजना गरेका छन्।
‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’, उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले’, आओ यादहरु हो आओ’, आधा उमेर निन्द्रामै बित्यो’, ‘सुन भन न’ जस्ता हिट गीतका गायक जगदीश...
मैलै काँकडभिट्टामा बस चढेपछि सोधें, आम्बो भाइ, एक्कै खेपमा मान्यौ त रोल्पा जानु! जवाफमा भन्यो, यो विश्वको कुनै पनि नागरिक, जसलाई नेपालको क्रान्तिबारे सामान्य ज्ञान होस्, उसले यति सुन्दर मौका...