मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जापान जान लागेकी महिला विमानस्थलबाट गोलीसहित पक्राउ

जापान जान लागेकी महिला विमानस्थलबाट गोलीसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापान जानलागेकी एक महिला गोलीसहित पक्राउ परेकी छिन्।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापान जानलागेकी एक महिला गोलीसहित पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा भानु नगरपालिका-७ तनहुँकी २७ वर्षीया सोविता नेपाली रहेकी छन्।

उनलाई आइतबार राति प्रहरीले अन्तर्राष्ट्रिय उडानको प्रस्थान कक्षबाट पक्राउ गरेको हो। नेपाल एयरलाइन्सको उडानद्वारा क्वालालाम्पुर हुँदै उनी जापान जान लागेकी थिइन्।

उनले बोकेको लेडिज हाते ब्यागबाट एक थान गोली बरामद भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

पक्राउ परेकी महिलालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

प्रकाशित: Apr 11, 2022| 13:54 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।