आइतबार, असार ७, २०८३

असिनाले प्वाल पार्ने विद्यालयको कस्तो छानो?

राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा २०७६ सालमा निर्माण गरेको विद्यालयको युपिभिसी छाना प्वाल पारेर पठन पाठमानमा समस्या भएको छ। असिनाले प्वाल पार्ने छानाको गुणस्तरमा समेत पश्न चिन्ह खडा भएको छ।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

बागलुङ- बागलुङ नगरपालिका–७ स्थित गौरी शंकर प्राथमिक विद्यालयको छाना असिनाले प्वाल पारेको छ। शनिबार परेको असिनाले विद्यालयको छाना प्वाल परेर विद्यालयमा क्षती पुगेको छ।

National life

राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा २०७६ सालमा निर्माण गरेको विद्यालयको युपिभिसी छाना प्वाल पारेर पठन पाठमानमा समस्या भएको छ। असिनाले प्वाल पार्ने छानाको गुणस्तरमा समेत पश्न चिन्ह खडा भएको छ।

२०७६ सालमा भुकम्प पुनःनिर्माण प्राधिकरण बागलुङले २४ लाखको लागतमा उक्त भवन निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलले बताए।

'ग्यारेन्टी छ भन्ने सुनेको थिए, त्यस नम्बरमा फोन गर्दा लाग्दैन, लुम्बिनि इन्जिनियरिङबाट सामान खरिद गरिएको थियो' पौडेलले भने 'दुई कोठामा क्षती पुर्‍याउँदा पठन पाठनमा समस्या भएको छ।' असिनाले प्वाल पार्ने छानाको गुणस्तर राम्रो नभएको विद्यालयले जनाएको छ।

प्रकाशित: Apr 11, 2022| 13:45 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।