बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


मल अभावले झापाको केरा खेती संकटमा

यहाँ केरा खेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण संकट आएको बताएका छन्। यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

नेपालले जिम्बाबे एसँग टी २० र एकदिवसीय सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बाबे ए टिमसँग टी २० र एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमले सिरिज खेलाउने जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

गठबन्धनको विषय आइतबारसम्म टुंगिन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारसम्म गठबन्धनको टुंगो लागिसक्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

सिरी ए को शीर्षस्थानमा मिलान क्लबको रोमाञ्चक प्रतिस्पर्धा

इटालियन सिरी ए मा एसी मिलान र इन्टर मिलानले शुक्रबार राति जित निकालेका छन्। यो जितसँगै सिरी एको शीर्षस्थानमा यी दुई क्लबको प्रतिस्पर्धा अझै रोमाञ्चक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

जसपाका सुदूरपश्चिम सचिव एमालेमा प्रवेश

जनता सामजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश सचिव जनक आउजी नेकपा एमालेमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

सर्वाधिक धनराशिको महिला गोल्डकप फुटबल प्रतियोगिता आजबाट

नयाँ वर्षको अवसर पारेर धनगढीमा आजबाट प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताबारे जानकारी दिँदै आयोजक वनदेवी युवा क्लबले तयारी पुरा भएको बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

नाबालिगमाथि यौन दुर्व्यवहार आरोपमा एक जना पक्राउ

धनगढीमा एक बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

एक नेपाली युवक भारतमा मृत फेला

जिल्लाको बडिमालिका नगरपालिका-१ पाटाका २३ वर्षीय विश्वराज पण्डित भारतको उत्तराखण्ड पौडी गणवाको पाबु भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

जिप र मिनिट्रक ठोक्किँदा सात जना घाइते

बुडरमा जिप र मिनिट्रक ठोक्किँदा सात जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

आईपीएल : कोलकत्ता नाइट राइडर्सविरुद्ध हैदराबादको जित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार रातिको खेलमा सनराइजर्स हैदराबादले कोलकत्ता नाइट राइडर्सविरुद्ध सात विकेटको जित निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

पहिले चुनाव जित्ने आधार थियो, अब हराउने एजेन्डा बन्दै

बुटवल उपमहानगरपालिका र प्रदेश सरकार यो सडक आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै उम्किरहन्छन्। सडक विस्तारको जिम्मेवारी पाएको बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले निर्माण व्यवसायीलाई दोष थोपर्दै उम्किएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

राप्ती सोनारीमा आगलागी हुँदा ११ घर जलेर नष्ट

बाँकेको राप्ती सोनारी गाउँपालिका-२ टिकुलीपुर गाउँमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्। स्थानीय बासिन्दा सीताराम जैसीको घरबाट शुक्रबार एक्कासी आगलागी सुरु भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

मोरङका तीन पालिका प्रमुखमा एमाले उम्मेदवार सर्वसम्मत

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मोरङका तीन पालिका प्रमुख र चार दर्जन वडाध्यक्षका उम्मेदवार सर्वसम्मत रूपमा छनौट गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

मोरङका ४९ मतदानस्थल अति संवेदनशील

मोरङका ४९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

पाल्पा बस दुर्घटना : दुई जनाको मृत्यु, चार बालकको अवस्था गम्भीर

शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक जना बालकसमेत रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

आज पहाडी भूभागमा वर्षाको सम्भावना

आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

डोल्पामा गठबन्धनमा सकस, एक्लाएक्लै चुनाव लड्ने तयारी

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा डोल्पामा गठबन्धन गर्ने विषयमा सत्तारुढ दलबीच सहमति हुन सकेको छैन। सहमति हुन नसक्दा गठबन्धन आवद्ध दलहरू एक्ला एक्लै चुनाव लड्ने तयारीमा रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

सत्यमोहन जोशी अस्पताल भर्ना

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९