आइतबार, मंसिर ७, २०८२

नेपालले जिम्बाबे एसँग टी २० र एकदिवसीय सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बाबे ए टिमसँग टी २० र एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमले सिरिज खेलाउने जानकारी दिएको हो।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बाबे ए टिमसँग टी २० र एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमले सिरिज खेलाउने जानकारी दिएको हो।

National life

नेपालले अब आउँदो जुन १ देखि ३० तारिखसम्म त्रिवी क्रिकेट मैदानमा सिरिज खेल्ने भएको हो। सिरिजको सुरुको छ दिन एक दिवसीय खेल हुनेछ।

अप्रिल ३०, मे २ र मे ४ तारिखमा नेपाल र जिम्मबाबे ए ले एक दिवसीय सिरिज खेल्नेछन्। त्यस्तै, मे ६, ७ र ९ तारिखमा यि दुई टिमले तीन खेलको टी २० सिरिज खेल्ने भएका छन्।

यसअघि नेपालले त्रिवी क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग दुई खेलको एकदवसीय सिरिज खेलेको थियो। ति दुवै खेलमा नेपालले हार बेहोरेको थियो। त्यस्तै, नेपालले पीएनजी, मलेयिविरुद्ध त्रिदेशीय टी २० शृंखला पनि खेलेको थियो।

त्यो टी २० शृंखलाको उपाधि भने नेपालले जित्यो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 16, 2022| 10:07 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।