कर्णालीमा युरोपेली सङ्घ समावेशी सङ्घीयता सहयोग परियोजना सुरु भएको छ। स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यले युरोपियन युनियन (इयू) र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले दुई...
भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ) ले किचेर एक वृद्धको मृत्यु भएको छ। जात्राको अन्तिम दिन आज रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न बसेका वृद्धको रथले किचेर मृत्यु...
रुकुम पूर्वमा १६ हजार बढी बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन्। देशव्यापी रूपमा चलिरहेको खोप अभियानअन्तर्गत जिल्लाका १६ हजार ५९८ बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जानकारी...
प्रचण्डले अन्तरविरोधमा नेपालको राजनीति चलेको र त्यसको समाधानका लागि पाँच दलीय गठबन्धन बनेको कुरामा जोड दिए। सडक संघर्ष हुँदै गठबन्धन र अदालतबाट नयाँ सरकार गठन भएको कुरा उनले स्मरण गराए।...
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेकपा गौरवशाली पार्टीबीच पार्टी एकता हुने भएको छ। नेकपा एमालेबाट अलग भएको माधव नेपालले नेकपा गौरवशालीसँग एकता गर्न लागेको हो।
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रित प्रदेश डेस्क स्थापना गरेको छ। कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निणर्य अनुसार...
आफ्नो रिलिज पश्चात् नै फरक डिजाइन र पर्फमेन्सको लागि प्रशंसा पाएको यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयरका साथै यो वर्षको 'विश्व कार अफ...
सिटी एक्सप्रेस मनी ट्रान्सफरले वैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुका लागि एक-एक दिने एजेन्ट मिट र तालिम सम्पन्न गरेको छ।
वन कार्ययोजना कार्यान्वयनको माग गर्दै वन उपभोक्ताहरुले सोमबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वन तथा वातावरण मन्त्रालय घरोउ गरेका छन्।
नेकपा (माओवादी केन्द्र)ले पोखरा महानगरको उपमेयरमा सिर्जना त्रिपाठीलाई सिफारिस गरेको छ। महानगर कमिटीको सोमबार बिहान बसेको बैठकले उपमेयरमा त्रिपाठीलाई सिफारिस गरेको हो।
'महानगर र उपमहानगरका वडासहितको विषयमा सकारात्मक छलफल गरेका छौँ। भोलि निर्णयमा पुग्छौँ। मापदण्डकै वरिपरि रहेर सहमति गर्छौँ,' सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
निर्यातकर्ताहरूको संस्था फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनका अध्यक्ष पवनकुमार गोल्यानले सरकारले विदेशी मुद्रा आर्जनको लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।
'महानगर र उपमहानगरका वडासहितको विषयमा सकारात्मक छलफल गरेका छौँ। भोलि निर्णयमा पुग्छौँ। मापदण्डकै वरिपरि रहेर सहमति गर्छौँ,' सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी बालुवाटार पुगेका छन्। बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको समयमा राजदूत बेरी बालुवाटार पुगेका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ। सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो।
तनहुँ जिल्ला अदालतमा आज प्रतिवादीका साथी र बुझिएका मान्छेहरु गरी चार जनाले बकपत्र दिएको तनहुँ जिल्ला सरकारी वकिलका कार्यलयका प्रमुख जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्माले बताए।