बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बझाङको सैनपसेला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आज बिहान ६ बजेर तीन मिनेट जाँदा बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

मौन अवधिमा मादक पदार्थको बिक्रीवितरणमा रोक लगाउन आयोगको प्रस्ताव

निर्वाचन आयोगले निर्वाचनको समयमा मादक पदार्थको बिक्रीवितरणमा रोक लगाउन सरकारलाई प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

'स्थानीय तहका सबै पदाधिकारीको म्याद जेठ ५ मा सकिन्छ'

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका सबै पदाधिकरीको म्याद आगामी जेठ ५ गते सकिने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

सप्तरीको सुरुङ्गामा आगलागी, तीन घर जलेर नष्ट

सोमबार आगलागी हुँदा स्थानीय शनिचर महतोका तीनवटै घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। विद्युत् सर्ट भई आगलागी भएको आशंका गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

स्थानीय निर्वाचनका लागि उम्मेदवारले राख्नुपर्ने धरौटी तोकियो

यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

अतिक्रमण हटाएर 'उद्यान'

स्थानीय व्यक्तिहरूले अतिक्रमण गरेको सार्वजनिक जग्गा पहिचान गरेर संरक्षणका साथै उद्यान बनाउन लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

विराटनगरमा भएको आगलागीमा एक करोडको क्षति

विराटनगर- विराटनगर ९ मा रहेका पसल र होटलमा सोमबार राति आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

भारतमा कोरोनाको चौथो लहरको संकेत, यता बढ्यो चिन्ता

भारतमा कोरोना महामारीको चौथो लहरको संकेत देखिन थालेको छ। त्यहाँ एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

एमसीसी अनुमोदनपछि नेपालमा अमेरिकी नजर

नेपाली नयाँ वर्षको अवसरमा एमसीसीका उपाध्यक्ष फातिमा सुमारले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलाई भेटेर यो वर्ष 'एमसीसीका लागि व्यस्त वर्ष' रहने बताएकी थिइन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

बटलरको सतक र चहलको ह्याट्रिकमा राजस्थान रोल्यसको साँघुरो जित

बारबोर्न रंगशालामा भएको खेलमा राजस्थानले कोलकत्ताविरुद्ध सात रनको जित निकालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

काडिजसँग बार्सिलोना पराजित

स्पेनिस ला लिगाअन्तर्गत भएको खेलमा बार्सिलोना काडिजसँग १–० गोल अन्तरले पराजित भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

नौ विदेशी सैनिक सम्मिलित 'कमाण्ड तथा स्टाफ' तालिम सुरु

सेनालगायतका सुरक्षा फौज माथिल्लो तहको अधिकृतका लागि उक्त तालिम अनिवार्य मानिँदै आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

एमालेको घोषणापत्र अनुमोदन, ९ वैशाखमा सार्वजनिक गर्ने

आशन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले घोषणापत्रको मस्यौदा पारित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

एमालेको घोषणापत्र अनुमोदन

पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

सरकारी खर्चमा हुने विदेश भ्रमणमा कडाइ

सरकारी खर्चमा हुने वैदेशिक भ्रमणमा रोक लगाइएको छ। मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

आर्थिक संकटसँग जुध्न श्रीलंकामा १७ जना मन्त्री नियुक्त

मन्त्रिपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक संकट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

ब्राजिलमा कोरोना भाइरस सम्बन्धी संकटकाल हटाइयो

सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य संकटकाल हटाउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, धारामा कहिले?

मेलम्ची खोलाको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

सोमबार विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२ रुपैयाँ ३२ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९