बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बायर्नले जित्यो लगातार १०औं पटक बुन्डेसलिगाको उपाधि

बायर्नले लगातार १०औं पटक उपाधि जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

पीएसजीले उपाधि जित्यो, फ्यान भने खेल नसकिँदै बाहिरिए

फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानको उपाधि पिएसजीले जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

काँडाघारीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौंको काँडाघारीमा आइतबार बिहानै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

प्रतिगामी भ्याट छुटको नीतिले निम्त्याएको सकस

आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न, निर्यातजन्य वस्तु तथा सेवाको लागत कम गरी प्रतिपर्धी बनाउन, कृषि क्षेत्र र जलविद्युत उत्पादनलाई प्रवर्द्धन गर्न, आर्थिक विकास गर्न र सामाजिक न्याय कायम गर्ने उद्देश्य राखी...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

आईपीएल : कोलकत्तालाई हराउँदै गुजरात शीर्षस्थानमा, अर्को खेलमा हैदराबादको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राईडर्सलाई हराउँदै गुजरात टाइटन्स लिगको शीर्षस्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

एमालेबाट बुटवलको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याल

नेकपा एमालेले बुटवल उपमहानगरपालिकामा प्रमुखमा औषधी व्यवसायी बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

रूख ढल्दा बाजुरामा सात जना बालक घाइते

बाजुराको बडीमालिका नगरपालिकामा काफल खान चढेको रूख ढल्दा सात जना बालक घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

कस्तो रहला आज देशभरको मौसम?

दिउँसो प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

पूर्व राज्यमन्त्री डिम्पल झाको निधन

मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य डिम्पल कुमारी झाको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

काठमाडौंबाट स्कुटर चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट स्कुटर चोरीमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

आज १६औं लोकतन्त्र दिवस मनाइँदै

आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम अयोजना गरी देशभर मनाइँदै छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

एमाले सिन्धुपाल्चोकले टुंग्यायो उम्मेदवार

नेकपा एमालेले सिन्धुपाल्चोकका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता

स्थानीय तहको निर्वाचनका लागि आज र भोली उम्मेदवारको मनोनयन दर्ता सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ। लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक बस्दै

सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

ईयूद्वारा अनलाइन अवैध सामग्री विरुद्ध लड्न नयाँ कानुन

डिजिटल सर्भिस एक्ट डीएसए नाम दिइएको उक्त कानूनले डिजिटल स्पेसलाई गैरकानूनी सामग्रीको फैलावटबाट जोगाउने र प्रयोगकर्ताहरूको मौलिक अधिकारहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १०, २०७९

पछिल्लो ९ महिनामा २८ अर्ब रुपैयाँभन्दा बढीको सुन आयात

चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट रु २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को पहिलो नौ महिनाको...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १०, २०७९

यी हुन् महानगर र उपमहानगरमा एमालेका उम्मेदवार

नेकपा एमालेले महानगर र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ। शनिबार एमालेले यी पदमा उम्मेदवार टुंग्याएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १०, २०७९

नेपालीले सेवन गरे ९ महिनामा १८ लाख किलो सुर्ती

विभागको विवरणानुसार आयात मूल्यका आधारमा रु ५५ करोड ३४ लाख ७४ हजार बराबरको सुर्ती, सुर्तीजन्य सामग्रीको आयात गरेको देखिन्छ। सरकारको राजस्वमा योगदान हुने देखिए पनि मानव स्वास्थ्यमा असाध्यै ठूलो प्रतिकूल...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १०, २०७९