शनिबार, असार ६, २०८३

काठमाडौंबाट स्कुटर चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट स्कुटर चोरीमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- काठमाडौंका विभिन्न स्थानबाट स्कुटर चोरीमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्कुटर चोरी कार्यमा संलग्न रहेको आरोपमा आठ थान स्कुटरसहित प्रहरीले पाँचजना पक्राउ परेको छ। 

National life

काभ्रे धुलिखेल नगरपालिका ११ का १८ वर्षीय किशोरसहित ५ जना किशोरलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बुधबार एक जना किशोरलाई चोरी भएको एक थान स्कुटरसहित नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न स्थानबाट चोरी गरी स्कुटर लुकाई राखेको खुलेको थियो। 

बिहीबार काठमाडौं महानगरपालिका १५ चौमतीस्थित सडकबाट चोरी भएका अन्य सात थान स्कुटरसहित चोरी कार्यमा संलग्न ती किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Apr 24, 2022| 07:30 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।