शनिबार, असार ६, २०८३

पूर्व राज्यमन्त्री डिम्पल झाको निधन

मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य डिम्पल कुमारी झाको निधन भएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९
National life
Shivam cement

काठमाडौं- मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य डिम्पल कुमारी झाको निधन भएको छ। 

झा दुई वर्षदेखि क्यान्सर रोगसँग पीडित थिइन्। झाको आइतबार बिहान साढे चारबजे निधन भएको उनका श्रीमान् एवं पूर्वमन्त्री अनिलकुमार झाले जानकारी दिए।

उनको काठमाडौंको रानीबारीस्थित घरमा निधन भएको हो।

प्रकाशित: Apr 24, 2022| 07:41 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।