पहिलो सिजनमा लिगसमेत नजितेका उनले दोस्रो सिजन सम्पूर्ण उपाधि जित्ने लक्ष्यका साथ युरोपकै तुफानी टिम बनाए। बार्सिलोनाका तत्कालिन कप्तान लियोनल मेस्सी तथा सर्जियो रामोसजस्ता उत्कृष्ट खेलाडी आफ्नो टिममा भित्र्याए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९