शनिबार, असार ६, २०८३

दुई नक्कली डाक्टर पक्राउ

मोरङ प्रहरीले डाक्टरको प्रमाणपत्र तथा नेपाल मेडिकल काउन्सिलमा दर्ता नै नभई बिरामीको उपचारमा गर्दै आएका दुई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- प्रहरीले दुई नक्कली डाक्टरलाई पक्राउ गरेको छ। मोरङ प्रहरीले डाक्टरको प्रमाणपत्र तथा नेपाल मेडिकल काउन्सिलमा दर्ता नै नभई बिरामीको उपचारमा गर्दै आएका दुई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

National life

मोरङ प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे-१ मा श्रीराम पाइल्स क्लिनिक सञ्चालक पर्सनजित बर्मन र सुन्दरहरैंचा-३ गछिया चोकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका सनोड मण्डल पक्राउ परेका हुन्। उनीहरू भारतको दार्जलिङ निवासी हुन्। बर्मन २७ वर्षका छन् भने मण्डल २९ वर्षका छन्। 

उनीहरू दुवैले चिकित्सा शिक्षा अध्ययनको शैक्षिक प्रमाण पत्र र नेपाल मेडिकल काउन्सिलमा दर्ताबिना नै बिरामीलाई ठगी गर्दै आएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत मोरङबाट इलाजसम्बन्धी कसुरमा मंगलबार पाँच दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 27, 2022| 07:25 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।