शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमद्वारा विज्ञापन आह्वान

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमद्वारा विज्ञापन आह्वान

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले शिक्षक सेवा अन्तर्गत प्राविधिक सहायकमा १२ जना कर्मचारी माग गरेको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले शिक्षक सेवा अन्तर्गत प्राविधिक सहायकमा १२ जना कर्मचारी माग गरेको छ।

National life

बुधबार सार्वजनिक सूचना जारी गर्दै आयोगले नेपाल शिक्षा सेवा अन्तर्गत पाँचौँ तह प्राविधिक सहायक पदमा कर्मचारी माग गरेको हो। 

इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।



प्रकाशित: Apr 27, 2022| 09:10 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।