बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आईपीएलमा हैदराबादलाई गुजरातले हरायो

इन्डियन प्रिमियमर लिगको बुधबार राति सम्पन्न ४०औं खेलमा सनराइजर्स हैदराबादलाई गुजरात टाइटन्सले पाँच विकेटले हराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

च्याम्पियन्स लिगः मानेको गोलमा लिभरपुल विजयी

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न भएको खेलमा प्रिमियर क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० ले हराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

तनहुँमा प्रमुख पदमा ६ महिला उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ६ महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

समाजले खोजेको अन्तरविरोधी राजनीतिक चरित्र

समाजको संस्कार, चिन्तन र व्यवहार परिवर्तन नभएसम्म राजनीति सही दिशामा अघि बढ्दैन। राजनीति र नेताहरुको आचरणमा परिवर्तन सुस्त हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

बिग मर्जरमा बाधक बन्दैछ सञ्चालकको स्वार्थ, कसरी झर्ला वाणिज्य बैंकको संख्या १५ मा?

कोभिडका तथा आन्तरिक व्यवस्थापनमा भएको कमजोरीका कारण नेपालको बैकिङ क्षेत्रमा समस्या देखिन थालेका छन्। राष्ट्र बैंककै संयन्त्रले गरेको अध्ययनका सुझावलाई प्राथमिकतामा राखेर नीति तर्जुमा गर्ने राष्ट्र बैंकले गर्दै आएको छ।...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

भारतको कम्युनिस्ट आन्दोलनमा मस्को कनेक्सन

ट्रायनोस्कीले चट्टोपध्यायलाई चाँडोभन्दा चाँडो रुस आउने सल्लाह दिएका थिए। तर विभिन्न कारणवश उनी सन् १९२० को नोभेम्बरमा मात्र रुस छिर्नसके। त्यसबेला उनलाई सोभियतका अधिकारीहरुले भारतीय स्वतन्त्रता क्रान्तिकारीहरु सहितको एउटा उचित...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

काठमाडौं महानगर मेयर उम्मेदवार सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने

सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

इटहरीलाई खेलकुदको सहर बनाउन उपमेयर भिड्दै राखेपका पूर्व सदस्यसचिव

इटहरी धेरै सम्भावना बोकेको सहर हो। यसलाई पाँच वर्षभित्र नै महानगरका रुपान्तरण गर्ने कोशिस गर्नेछौं। इटहरीलाई अन्तर्राष्ट्रियस्तरमै अनुशासित, सुरक्षित, रोजगारले भरिपूर्ण भएको, भेदभावविहीन र सफा सहरको रुपमा विकास गर्ने हाम्रो...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

स्थानीय तहमा अपांगता भएका व्यक्तिको समान सहभागिताको माग

राज्यका रहेक संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागितालाई व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

भरतपुरको कमलनगर चोकमा आगलागी

चितवनको भरतपुरस्थित कमलनगर चोकका घरमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

आज एकीकृत समाजवादी र एनेकपा बीच एकता हुँदै

नेकपा एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच आज एकता हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

सवारी दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

सर्लाहीको बागमतीमा टयांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा उनका छोरा गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १६ पैसा र बिक्री दर १२२...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

युक्रेनसँग फेरि वार्ता गर्न रुस सहमत

रुस युक्रेनसँग फेरि वार्ता गर्न सहमत भएको छ। रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँग पुनः वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

आज निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्ने

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले आज निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

डिजे बजाउने विषयमा झगडा हुँदा एकको मृत्यु

सप्तरीको खडक नगरपालिकाका गाउँलेको कुटपिटबाट बुधबार एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

आज मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

नेपालमा पछिल्लो केही समययता स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। जसका कारण मेघगर्जन र चट्याङ्सहित क्षणिक तथा हल्का वर्षा हुँदै आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेशमन्त्री सहमत

युक्रेनसँगको रुसको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनले स्पष्ट पारे। उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटक पटक वार्ताहरू पनि भएको तर युक्रेनकै कारणले...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

श्रीलंकामा सर्वदलीय सरकार बनाउन तयार छु : राष्ट्रपति राजापाक्षे

श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले सर्वदलीय सरकार बनाउन आफू तयार रहेको बताएका छन्। आफू सरकार पुनर्गठनको तयारीमा रहेको जानकारी दिदै उहाँले संसद्‌मा रहेका सबै दलहरूलाई समेटेर सरकार बनाउन चाहेको स्पष्ट पारे।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९