शनिबार, असार ६, २०८३

भरतपुरको कमलनगर चोकमा आगलागी

चितवनको भरतपुरस्थित कमलनगर चोकका घरमा आगलागी भएको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९
National life
Shivam cement

चितवन- चितवनको भरतपुरस्थित कमलनगर चोकका घरमा आगलागी भएको छ। गए रातिदेखि नै लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन्।

आगलागी नियन्त्रणका लागि दमकलसहित नेपाल प्रहरी परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ। आगलागीबाट पाँचभन्दा बढी पसलमा क्षति पुगेको छ।

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षतिको थप विवरण भने आउन सकेको छैन।

प्रकाशित: Apr 28, 2022| 07:11 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।