बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


चितुवाको छालासहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक थान अवैध चितुवाको छालासहित वीरेन्द्रनगर बजारबाट तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

सुन मूल्य तोलामा एक हजारले घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

भरुवा बन्दुक बरामद

प्रहरीले बेवारिसे अवस्थामा रहेको भरुवाबन्दुक फेला पारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

१६ वर्षीया किशोरी करणी आरोपमा दुई जना पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

विराटनगरमा विरासत जोगाउला त कांग्रेसले?

विराटनगर र मोरङ कांग्रेसको नेतृत्वमा डा. शेखर कोइराला निकटका नेता छन्। उनीहरुले विराटनगरको मेयरमा नाम सिफारिस गर्दा पनि आफू पक्षका मोरङ कांग्रेस उपसभापति नागेश कोइरालालाई पहिलो प्राथमिकतामा राखेर गरेका थिए।...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

एक बिरामीले पाँच तलाबाट हाम फालेर आत्महत्या गरे

लुम्बिनी मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत एक बिरामीले पाँच तलाबाट हाम फालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

विज्ञप्ति जारी गर्दै देउवाले भने- साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने भावना राखौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बनेका सबैलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

भारतमा ३ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिए

भारतमा एकै दिन तीन हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीबार बाँडफाँड भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

गभर्नर अधिकारीको मुद्दाको सुनुवाई आज

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई आज हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

वालिङमा २५२ जनाको उम्मेदवारी

आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाको वालिङ नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वालिङमा ७२ जनप्रतिनिधिका लागि उनीहरुको उम्मेदवारी परेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

बागी उम्मेदवार पौडेललाई फकाउन राज्यमन्त्री श्रेष्ठ चितवनमा

चितवनको भरतपुर महानगरमा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले दौडधुप थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

अछाममा दुई समूहबीच झडप हुँदा चार जना घाइते

अछामको ढकारीमा बिहे भोजमा दुई समूहबीच झडप हुँदा चार जना घाइते भएका छन्। विवादपछि भएको झडपमा चक्कु प्रहारबाट चार जना घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

शिक्षण संस्था पनि शनिबार र आइतबार बिदा

शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

बूढानीलकण्ठमा ३०८ जनाको उम्मेदवारी

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी दर्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

सात घण्टापछि चितवनमा लागेको आगो नियन्त्रणमा

चितवनको भरतपुर महानगरपालिका-३ कमलनगरमा रातिदेखि लागेको आगो सात घण्टापछि नियन्त्रणमा आएको छ। आगलागीबाट ६ वटा पसलमा पूर्ण क्षति पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

एक महिलामाथि श्रीमान‍्सहित परिवारकै सदस्यबाट निर्घात कुटपिट

सप्तरीमा एक महिलामाथि निर्घात कुटपित भएको छ। रुपनी गाउँपालिका–६ की २७ वर्षीया लक्ष्मीनियाँकुमारी भगतलाई दाइजो नल्याएको भन्दै श्रीमान्, सासू र ससुराले निर्धात कुटपित गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

नागरिक उड्डयन प्राधिकरणद्वारा कर्मचारी माग

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। करार सेवाका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

गर्भवती बलात्कार आरोपमा काठमाडौंबाट एक युवक पक्राउ

गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौंबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९