मंगलबार, साउन २६, २०८३

गर्भवती बलात्कार आरोपमा काठमाडौंबाट एक युवक पक्राउ

गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौंबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

धनगढी- गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौंबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका-२ मोतीपुर घर भइ हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगा बस्ने सागर शाही रहेका छन्।

गत चैत ८ गते महिलाको कोठामा प्रवेश गरी विभिन्न डर त्रास देखाएर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शाहीलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ।

प्रकाशित: Apr 28, 2022| 08:43 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।