मंगलबार, साउन २६, २०८३

एक बिरामीले पाँच तलाबाट हाम फालेर आत्महत्या गरे

लुम्बिनी मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत एक बिरामीले पाँच तलाबाट हाम फालेका छन्।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- लुम्बिनी मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत एक बिरामीले पाँच तलाबाट हाम फालेका छन्।

पाल्पाको रामपुर ७ कठानका एक बिरामीले अस्पतालको पाँचौं तलाबाट हाम फालेका हुन। पाँचौं तलाबाट हाम फालेका ती बिरामीको घटनास्थलमै ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार लडेर घाइते भएका ती बिरामीले मंगलबार राती अस्पतालको पाँच तलाबाट हाम फालेका हुन्। 

घरनजिकै नालीमा वैशाख ९ गते लडेर उनी घाइते भएका थिए।

प्रकाशित: Apr 28, 2022| 11:08 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।