मंगलबार, साउन २६, २०८३

भारतमा ३ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिए

भारतमा एकै दिन तीन हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- भारतमा एकै दिन तीन हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार ३ हजार ३ सय ३ नयाँ संक्रमित भेटिएका हुन्।

यतिबेला कोरोनाका २ हजार ५ सय ६३ बिरामी निको पनि भएका छन्। सोही समयमा ३९ जनाको मृत्यु भएको छ। 

भारतमा अहिलेसम्म कोरोनाका कारण हुने मृत्युको आँकडा ५ लाख २३ हजार ६९३ पुगेको छ। सक्रिय संक्रमितको संख्या बढेर १६,९८० पुगेको छ।

प्रकाशित: Apr 28, 2022| 10:54 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।