मंगलबार, साउन २६, २०८३

भरुवा बन्दुक बरामद

प्रहरीले बेवारिसे अवस्थामा रहेको भरुवाबन्दुक फेला पारेको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

नवलपरासी पूर्व- प्रहरीले बेवारिसे अवस्थामा रहेको भरुवाबन्दुक फेला पारेको छ।

बौद्वीकाली गाउँपालिका-१ मलौटाबाट एक थान भरुवा बन्दुक बुधबार साँझ प्रहरीले बरामद गरेको जनाएको छ।

सोही ठाउँस्थित आँपको फेदमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक इलाका प्रहरी कार्यालय डेढगाँउबाट खटिएको प्रहरीले  बरामद गरेको हो। यस सम्बन्धमा आवश्यक थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 28, 2022| 11:48 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।