इन्डियन प्रमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ। लिगको नवौं चरणमा मुम्बईले दोस्रो स्थानको राजस्थान रोयल्साई पाँच विकेटले हराउँदै सिजनको पहिलो जित निकालेको हो।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ। १२ दिनपछि मतदान छ। दलहरू प्रचारमा होमिएका छन्। उम्मेदवार मतदातासामु पुगिरहेका छन्।
मोबाइल, २५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल र कार/जिप/भ्यान (शवबाहन र एम्बुलेन्सबाहेक)लगायत १० शीर्षकका वस्तुको आयातमा सरकारले हालै प्रतिबन्ध लगाएको छ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९९ पैसा र बिक्री दर १२२...