शुक्रबार, कात्तिक १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कीर्तिपुरलाई नमुना पर्यटकीय नगरीका रूपमा विकास गर्ने प्रतिबद्धता

कीर्तिपुर नगरपालिकाका मेयरका उम्मेदवार राजकुमार नकर्मीले आगामी पाँच वर्षभित्रमा नगरपालिकालाई नेपालकै नमुना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

काठमाडौं आरुबारी सडकमा पोखरी!

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको पानी पोखरीअघिको सडकको खाल्डो नपुर्दा केही दिनदेखि दैनिक भइरहेको वर्षाका कारण सडकमा पानी जमेर सवारी साधन र यात्रु आवतजावतमा समस्या भएको...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

देउवासँगै कैलाली पुगेका प्रचण्ड गठबन्धनप्रति असन्तुष्ट, कारबाहीमा परेका उम्मेदवारलाई मागे भोट

कैलारी गाउँपालिकाको हसुलिया बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सहमति विपरीत नेपाली कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिएको आरोप लगाए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

सप्तरीमा मंगलबार रातिदेखि सीमानाका बन्द हुने

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी मंगलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लागाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

विप्लवसँग असन्तुष्ट बास्तोलाले घोषणा गरे नेकपा बहुमत

कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षड्यन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बास्तोलाले बताए। नयाँ आफ्नो पार्टीको कार्यनीति...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

कञ्चनजङ्घा आरोहणका क्रममा भारतीय नागरिकको निधन

आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

एमालेको किल्ला भत्काउने एकीकृत समाजवादीको दाउ

गठबन्धनको मुख्य प्रतिष्पर्धी मानिएको एमालेका तर्फबाट अनन्त पौडेलले मेयरमा उम्मेदवारी दिएका छन् भने उपमेयरका लागि सुमित्रा काफ्ले रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

भारतमा कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २९ जनाले ज्यान गुमाएका छन्। सोही समयमा ३२ सय ७ जना संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

विम्बावेविरुद्ध टस जितेर नेपालले बलिङ गर्दै, खेल ३३ ओभरमा घटाइयो

नेपाल र जिम्बावे एको तीने खेलको शृंखलाअन्तर्गत अन्तिम तथा निर्णायक खेल सोमबार हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

व्यावसायिक आचरण र निष्ठामा प्रतिबद्ध : नेपाल बार

बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

समावेशिता विरोधी ओलीले विकासको कुरा गर्न सुहाउँदैन : कांग्रेस

नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली समावेशिता विरोधी भएको आरोप लगाउँदै उनले विकासको कुरा गर्न नसुहाउने टिप्पणी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

धनुषामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गरी मंगलबारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा)को बिक्री वितरण तथा सेवा निषेध गरिएको जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

कांग्रेसले दोहोर्‍यायो- ६५ वर्षदेखि वृद्धभत्ता र सुत्केरीलाई पाँच हजार पुगाउँछौँ

नेपाली कांग्रेसले ६५ वर्षदेखि वृद्धभत्ता उपलब्ध गर्ने निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो

जिल्लाको सबैभन्दा विकट क्षेत्रमा पर्ने यी दुई गाउँमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी र अन्य सामग्री पठाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

कांग्रेसले ल्याएका नीति कार्यक्रमको एमाले ब्याज खाने पार्टी हो : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले नेकपा एमाले कांग्रेसले ल्याएका नीति तथा कार्यक्रमको ब्याज खाने पार्टी भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

मतगणना स्थलमा सिसीक्यामरा जडान

हललाई मतगणनास्थल तयः गरी आवश्यक पूर्वाधारसहित सिसीक्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

धनुषामा राप्रपा उम्मेदवारमाथि कुटपिट

धनुषामा राप्रपाका उम्मेदवारमाथि कुटपिट भएको छ। नेकपा एमालेका कार्यकर्ताले राप्रपाका उम्मेदवारमाथि कुटपिट गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

तारकेश्वरमा ४० मतदान केन्द्र

१४ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत सपला पोखरेलले जानकारी दिइन्। तारकेश्वरमा ५७ पदका लागि २७२ जनाले उम्मेदवारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

आउटफिल्ड राम्रो नहुँदा नेपाल र जिम्बावेको टस नै हुन सकेन

नेपाल र जिम्बावे एको तीने खेलको शृंखलाअन्तर्गत अन्तिम तथा निर्णायक खेल सोमबार हुँदैछ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा तेस्रो खेल हुन लागे पनि ११ बजेसम्म टस हुन सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

खोटाङको दिप्रुङ चुईचुम्मा-७ का वडाध्यक्ष थापा मगरको निधन

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९