शुक्रबार, कात्तिक १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


एमाले महासचिव पोखरेलद्वारा मतदान

पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका-१९ जनता क्याम्पस बिजौरीबाट मतदान गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

जित-हारलाई स्वाभाविक रूपमा लिनुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान गर्दै जित-हारलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

गिरीश गिरीले गरे मतदान

विरगन्जका भावी मेयरका लागि पत्रकार गिरीश गिरीले मतदान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

एमाले उपाध्यक्ष विष्णु पौडेलद्वारा मतदान

नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले शुक्रबार मतदान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

भरतपुरकी मेयर उम्मेदवार रेनुद्वारा मतदान

पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

गृहमन्त्री खाँणद्वारा मतदान

गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

प्रचण्डले गरे मतदान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्। चितवन शान्तिपुरस्थित पुलिस स्कुल पुगेर प्रचण्डले मतदान गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

पुत्री रेनुसँगै प्रचण्ड पुगे मतदान स्थल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन शान्तिपुरस्थित पुलिस स्कुल पुगेका छन्। प्रचण्ड मतदानका लागि पुत्री रेनु दाहालसँगै शान्तिपुर पुगेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

स्थानीय सरकार चुन्न मतदान जारी, प्रतिस्पर्धामा १ लाख ४५ हजार ११ उम्मेदवार

आगामी ५ वर्षका लागि स्थानीय सरकारका प्रतिनिधि चुन्न मतदान सुरु भएको छ। आज बिहान ७ बजे सुरु भएको मतदानमा मत दिने क्रम जारी छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

प्रचण्डले पुलिस स्कुल शान्तिपुरमा मतदान गर्ने, यस्तो छ बिहानी अवस्था [तस्बिरहरू]

स्थानीय तहको निर्वाचन आज हुँदैछ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्ने छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

बिहानैदेखि मतदाता लाइनमा [फोटो फिचर]

आज स्थानीय तह निर्वाचन। देशभर मतदानमा सहभागी हुन मतदाताहरू लाइन लागेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

पत्रकारका लागि उपत्यकामा प्रेस पास भए सवारी अनुमतिपत्र नचाहिने

निर्वाचन आयोगले मतदानको दिन (आज) उपत्यकाभित्र सञ्चारकर्मीको सवारी आवागमनलाई थप सहजीकरण गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

आज स्थानीय तह निर्वाचनको दिन कस्तो रहला देशभरको मौसम?

आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। देशभरका ७ सय ५३ वटा स्थानीय तहबाट मतदान हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

निर्वाचनको वातावरण शान्तिपूर्ण बनाउन गृहको आग्रह

गृहमन्त्रालयले आज हुन लागेको स्थानीय तह सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि सम्पूर्ण राजनीतिक दल तथा सरोकारवाला पक्षसँग आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

आज देशभर स्थानीय तह निर्वाचन, मतदान गर्न जाँदा यस्ता कुरामा ध्यान दिनुपर्छ

निष्पक्ष र भयरहित निर्वाचनका लागि मतदान गर्न जाँदा आयोगले प्रयोग नगर्नू र साथमा नबोक्नु भनेका सामग्री नलैजान आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

३५ हजार जनप्रतिनिधि छान्न देशभर आज मतदान

कुल मतदाताध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ जना अन्य छन्। निर्वाचन आयोगका अनुसार ७५३ स्थानीय तहका विभिन्न पदका लागि १ लाख...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

प्रमुख आयुक्त भन्छन्- तयारी पूरा भयो, निर्धक्क भएर मतदान गर्नुस्

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

मौन अवधि तोड्न दलहरूको प्रतिस्पर्धा, मतदानको तयारी पूरा [२०७९-१-२९]

मौन अवधि तोड्न दलका नेता, उम्मेदवार, समर्थक र कलाकार अग्रपंक्तिमा, दलका कार्यकर्ताहरूबीच ठाउँठाउँमा झडप हुँदा उम्मेदवारसहित कैयौँ घाइते।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

नबिलसँग एक्विजिसन प्रक्रिया अघि नबढाउन एनबीलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नबिल बैंकसँग प्राप्तीको प्रक्रिया अघि नबढाउन नेपाल बंगलादेश(एनबी) बैंकलाई आदेश जारी गरेको छ। न्यायधीश बमबहादुर श्रेष्ठको एकल इजलासले एनबीका नाममा त्यस्तो अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९