विरगन्ज- विरगन्जका भावी मेयरका लागि पत्रकार गिरीश गिरीले मतदान गरेका छन्।
विरगन्ज-९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गिरीले मतदान गरेका हुन्।
लामो समय मूलधारको पत्रकारितामा रहेका गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विरगन्जको मेयरको प्रतिस्पर्धामा छन्।