चितवन- पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन्।
उनले भरतपुर-१४ स्थित पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका हुन्।
केही बेरअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सोही केन्द्रबाट मतदान गरिसकेका छन्।