शुक्रबार, कात्तिक १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


गुल्मीका १० स्थानीय तहमा मतगणना सुरु, दुईमा सर्वदलीय बैठक नै बस्न सकेन

गुल्मीका १० स्थानीय तहमा मतगणना सुरु भएको छ। थप दुई वटामा पालिकामा भने सर्वदलीय बैठक नै बस्न सकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

चामेको बागडोर दोस्रोपटक सम्हालेपछि घलेले भने– सबै काम पर्यटनसँग जोडेर गर्छु

चामेमा ६१० मत खसेकोमा उनले ३२० मत प्राप्त गरेका थिए। घलेले कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामालाई ४१ मतले पराजित गरेका हुन्। गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसका उम्मेदवारले जित हात पारेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

कांग्रेस र एमाले ३-३ पालिकामा विजयी, २ स्थानमा नेकपा एस निर्विरोध

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देवबहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन्। २०७४ मा विष्ट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

काठमाडौंमा ३ सय मत गन्दा बालेनको अग्रता कायमै, पछ्याउँदै सिर्जना

काठमाडौं महानगरपालिकामा ३ सय मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७२ मत ल्याएर अग्रता कायम गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

विराटनगरको मेयरमा कांग्रेसका नागेशको अग्रता

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन्। कोइराला २ सय ६९ मतका साथ लिड गरिरहेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

डडेल्धुराका चार पालिकामा कांग्रेसको अग्रता

सात स्थानीय मध्ये डडेल्धुरामा नेपाली कांग्रेसले चार पालिकामा अग्रता लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

जनकपुरमा स्वतन्त्र उम्मेदवार दोब्बर मतले अगाडि

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहले दोब्बर मतको अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

नासोँ गाउँपालिका अध्यक्षमा मनबहादुरलाई पराजित गर्दै धनबहादुर विजयी

हिमालपारिको जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार धनबहादुर गुरुङ विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

भरतपुरमा १२ मत गन्दा चारवटा बदर

चितवनको भरतपुर महानगरपालिकामा भर्खरै मतगणना सुरु भएको छ। कडा सुरक्षाबीच फलामे तारले घेरिएको ठाउँमा गणना भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

धनगढीमा १ नम्बर वडाबाट सुरु गरियो मतगणना

धनगढी उपमहानगरपालिकामा १ नम्बर वडाबाट मतगणना सुरु गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

धेरैजसो स्थानमा मतगणना सौहार्दपूर्ण, केही ठाउँमा विवादले स्थगित

हिजो शुक्रबार देशभरका ७५३ वटै स्थानीय तहमा एकै चरणमा भएको निर्वाचनपछि मतगणना चलिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

काठमाडौंमा बालेनको सुरुवाती अग्रता [वडा नं. ३२ को नयाँ अपडेटसहित]

काठमाडौं महानगरपालिकाको मतगणना अहिले चलिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

घोडाघोडीमा गठबन्धनका राउतको अग्रता

कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। एकीकृत समाजवादीका खडक रावतले सुरुवाती अग्रता लिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

७५ भोट गन्दा उपमेयरमा सुनिता डंगोलले ल्याइन् ५२ मत

काठमाडौं महानगरपालिकाको उपमेयरमा एमाले नेतृ सुनिता डंगोलले सुरुवाती लिड गरेकी छन्। ७५ मत गन्दा सुनिताले ५२ मत ल्याएकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

धुलिखेलमा कांग्रेसका बागीको अग्रता

काभ्रेको धुलिखेल नगरपालिकामा कांग्रेसबाट बागी उठेका स्वतन्त्र उमेदवारको अग्रता देखिएको छ। धुलिखेलमा १२८४ मत गणना हुँदा स्वतन्त्र उमेदवार बिदुरबहादुर बस्नेतले अग्रता लिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

गजुरी–८ मा पुनः मतदानको माग

धादिङको गजुरी गाउँपालिका–८ स्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा पुनः मतदानको माग स्थानीयले गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

दलका प्रतिनिधि नआउँदा वीरगञ्जमा सुरु हुन सकेन मतगणना, पोखरामा पनि अलमल

राजनीतिक दलका प्रतिनिधि नआउँदा वीरगञ्ज महानगरपालिकाको मत गणनामा ढिलाइ हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

काठमाडौंमा ७५ मत गन्दा बालेनको अग्रता, पछ्याउँदै सिर्जना

काठमाडौं वडा नम्बर १ र ३२ बाट सुरु गरिएको मतगणनामा बालेन अघि परेका हुन्। बालेनको भागमा २२ मत परेको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ मतका साथ बालेनलाई पछ्याइरहेकी...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

माेरङमा ५-५ पालिकामा कांग्रेस र एमालेको अग्रता

कानेपोखरी, उर्लाबारी, बेलबारी र रंगेली र लेटाङमा एमालेका प्रमुखका उम्मेदवारले अग्रता लिइरहेका छन्। कांग्रेसले ग्रामथान, सुनवर्षी, कटहरी, धनपालथान र मिक्लाजुङमा अग्रता लिएको छ। गणनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

गोदावरीमा १०१८ मतगणना, कांग्रेसको अग्रता कायमै

कैलालीको गोदावरीका दुई वडामा १ हजार १८ मतगणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९