काठमाडौं- काठमाडौं महानगरपालिकामा ७५ मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।
काठमाडौं वडा नम्बर १ र ३२ बाट सुरु गरिएको मतगणनामा बालेन अघि परेका हुन्। बालेनको भागमा २२ मत परेको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ मतका साथ बालेनलाई पछ्याइरहेकी छन्।
एमालेका मेयर उम्मेदवार केशव स्थापितले १३ मत प्राप्त गरेका छन्।