शुक्रबार, कात्तिक १३, २०८३

७५ भोट गन्दा उपमेयरमा सुनिता डंगोलले ल्याइन् ५२ मत

काठमाडौं महानगरपालिकाको उपमेयरमा एमाले नेतृ सुनिता डंगोलले सुरुवाती लिड गरेकी छन्। ७५ मत गन्दा सुनिताले ५२ मत ल्याएकी हुन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाको उपमेयरमा एमाले नेतृ सुनिता डंगोलले सुरुवाती लिड गरेकी छन्। ७५ मत गन्दा सुनिताले ५२ मत ल्याएकी हुन्।

यो दुईतिहाइभन्दा बढी हो। उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन।

उता काठमाडौं महानगरपालिकाको मेयरमा भने कडा प्रतिस्पर्धा भइरहेको छ। ७५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।

काठमाडौं वडा नम्बर १ र ३२ मा मतगणना थालिएको छ। वडा नम्बर १ मा ५० मत गन्दा बालेनले ११ र वडा नम्बर ३२ मा २५ मत गन्दा ११ गरी २२ मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ मतका साथ बालेनलाई पछ्याइरहेकी छन्। र, एमालेका उम्मेदवार केशव स्थापितले १३ मत प्राप्त गरेका छन्।

प्रकाशित: May 14, 2022| 12:44 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...