धनगढी- धनगढी उपमहानगरपालिकामा १ नम्बर वडाबाट मतगणना सुरु गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ नम्बर वडाबाट मतगणना सुरु गरिएको हो। मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले १ नम्बर र १९ नम्बर तथा २ नम्बर र १८ नम्बर वडाबाट मतगणना सुरु गरिने बताएका छन्।
धनगढीमा कूल ६३ हजार ६ सय १५ मत खसेको छ।