मित्र राष्ट्र भारतको जयपुरमा आयोजना हुने आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली सोतोकान (एसकेडियुएन) का टोली आज (शुक्रबार) बिहान त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
जब रसियाले फेब्रुअरीको पहिलो २४ घण्टामै युक्रेनमा युद्ध छेड्यो, त्यतिबेला केहीमात्र रसियन खेलसम्बद्ध व्यक्तिहरुले युद्धको विरोधमा बोलेको भेटिन्छ। रसियाका अन्तर्राष्ट्रिय खेलाडीमध्ये तीन जनाले मात्र त्यसरी बोल्न सकेका थिए।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ १३ पैसा र बिक्री दर १२४...
जल तथा मौसम विज्ञान विभागका अनुसार चारवटा प्रदेशमा आज बिहान वर्षा भइरहेको छ। प्रदेश-१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
भारतमा १६औँ राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा निर्वाचन हुने भएको छ। त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले बिहीबार जानकारी दिएको छ।
श्रीलंकामा मास्क लगाउनै पर्ने निर्णय खारेज गरिएको छ। श्रीलंकाका स्वास्थ्य मन्त्री केहेलिया रामबुक्वेलाले सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने निर्णय शुक्रबारदेखि निष्क्रिय हुने बिहीबार जानकारी दिए।
अफगानिस्तान छोडेर छिमेकी दुई मुलुकहरूमा शरणार्थी भएर बसेका पाँच हजारभन्दा बढी अफगानिस्तानी शरणार्थीहरू घर फर्किएका छन्। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पाकिस्तान र इरानबाट अहिलेसम्म पाँच हजार १५९ जना...
वैदेशिक प्रत्यक्ष लगानी यस वर्ष घट्ने अनुमान गरिएको छ। युक्रेनमा रुसको युद्धका कारण उत्पन्न खाद्यान्न, इन्धन र वित्तीय संकटले व्यापारिक वातावरण लाई नै तलमाथि पारेको राष्ट्रसंघले बिहीबार जनाएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वको टोलीबीच मुख्यमन्त्री कार्यालयमा आज औपचारिक भेट भएको छ।
आन्तरिक मामिला मन्त्रालयको आयोजना तथा यूएनडीपी, डब्लूएफपी तथा भकारी सुपरपरियोजनाको सहयोगमा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘मनसुन पूर्वतयारी प्रतिकार्य योजना अद्यावधिक कार्यशाला’मा सचिव भुसालले यहाँको भौगोलिक विशिष्टतालाई ध्यानमा राखेर प्रतिकार्य योजना...