बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


हुम्लाको चंखेलीमा तीन घर जलेर नष्ट

चंखेली गाउँपालिका-४ को पिप्लाङ्ग गाउँमा गएराति दुई बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना

जिल्लाको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी पल्टिएको छ। गाउँपालिकाको बा२झ ३७६५ नम्बरको गाडी साँफेबगर नगरपालिका-४ स्थित सडकमा पल्टिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

मनसुन पश्चिमतिर सर्दै, कस्तो रहला आज देशभरको मौसम?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा चार प्रदेशमा मनसुनी प्रणाली सक्रिय भएको छ। र, मनसुन पश्चिमतिर सर्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

मुग्लिन-आँबुखैरेनी सडकखण्डमा आज साना सवारीमात्रै चल्‍ने

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा आज साना गाडी मात्र सञ्चालनमा रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

नारायणघाट-मुग्लिन सडक खण्डमा फेरि पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ। राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४...
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

आँबुखैरेनी पहिरो : ज्यान गुमाएका दुवै पुरुषको सनाखत

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखरको बाँध नजिक शुक्रवार बिहान सडक भासिँदा ज्यान गुमाएका दुवै पुरुषको सनाखत भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

एक गुल्जार सहरमा जंगबहादुरको आत्मा

उखनउका विभिन्न सहरबाट जंगबहादुर प्रभावित थिए। अलिगन्ज, हुसैनगन्ज, रकाबगन्ज, निसादगन्ज, ख्यालीगन्ज, हजरतगन्ज जस्ता सहरहरु अत्याधिक मन परेपछि नेपालमा पनि त्यही गन्जहरुको मोडलमा नयाँ सहर बनाउने जंगबहादुरले रहर गरे।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

नि:शुल्क पाइने रेबिजको सुई लगाउनै आनाकानी, बेवास्ताका कारण मृत्युदर बढ्दो

मानिसहरुले सामान्य अवस्थामा बेवास्ता गर्ने, टिटानसको सुई अथवा सामान्य उपचारबाहेकमा ध्यान नदिने र लक्षण देखिएपछि मात्रै अस्पताल पुग्‍ने गरेका कारण समस्या थपिएको शर्मा चालिसे बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

फ्रान्समा संसदीय निर्वाचनको तयारी अन्तिम चरणमा

फ्रान्समा संसदीय निर्वाचनका लागि तयारी अन्तिम चरणमा प्रवेश गरेको छ। नयाँ निर्वाचनबाट देशको राष्ट्रिय सभाका लागि ५७७ जना सांसद निर्वाचित गर्नुपर्ने भएकाले निर्वाचन आयोगले निर्वाचनको तयारी गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

चाँगुनारायण केन्द्र बनाएर ४.७ रेक्टरस्केलको भूकम्प

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। शनिबार बिहान २ बजेर ३६ मिनेटमा भूकम्प गएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

चीन र अमेरिकी रक्षामन्त्री बीच सिंगापुरमा भेट हुने

कोभिड-१९ महामारीका कारण दुई पटक स्थगित भएपछि सन् २०१९ यता पहिलो पटक सो कार्यक्रम आयोजना गरिँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

युगान्डामा भोकमरीको समस्या, सहयोगका लागि आह्वान

संयुक्त राष्ट्रसंघीय निकायहरुले युगान्डामा पनि भोकमरीको समस्या देखा परेको भन्दै सहयोगका लागि आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

महँगोमा धानको बिउ वितरण गर्ने सहकारीले मुल्य फिर्ता गर्ने

अनुदानको धानको बिउ खरिद गरी महङ्गो मुल्यमा विक्री गरेको दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था रामपुरले किसानलाई रकम फिर्ता दिने भएको छ। सहकारीले प्रतिकिलो रु ३९ मा रामपुर नगरपालिकाबाट...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

राष्ट्रसंघीय सुरक्षा परिषदमा थपिए पाँच सदस्य

एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानअनुसार इक्वेडरले १९०, माल्टाले १८५, जापानले १८४, मोजाम्बिकले १९२ स्वीट्जरल्याण्डले १८७ मत पाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

भाडामा यात्रु बोक्ने एम्बुलेन्सको छानबिन हुँदै

रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु ओसारपोसार गरेको सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ। बिरामी बोक्ने एम्बुलेन्सले यात्रु बोकेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि अस्पताल विकास समितिले छानबिन समिति गठन...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

प्रतिनिधिसभा बैठक : कर्णालीमा भरपर्दो बिजुली खोइ?

दुई वर्षभित्र सबै घरमा विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेपनि राष्ट्रिय प्रशारण लाइन तथा सवस्टेशनको निर्माणमा भइरहेको ढिलाइका कारण लक्ष्य हासिल गर्न चुनौती थपिएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

कतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

१० महिनामा भित्रियो आठ खर्ब ११ अर्ब विप्रेषण

पछिल्ला दिनमा विदेशीको मुद्राको सञ्चितिमा दबाब परिरहेको बेला विप्रेषण आप्रवाहमा भएको वृद्धिले सकारात्मक सन्देश प्रवाह भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९