बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४ रुपैयाँ ८४ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

ग्याँस बोक्ने बुलेटको ठक्करबाट दुई जनाको मृत्यु

हेटौंडा-९ पशुपतिनगरमा ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

इटालीमा कोभिड संक्रमण दर फेरि बढ्यो

सरकारी मुख्य स्वास्थ्य अनुसन्धान संस्थानले जारी गरेको तथ्यांक अनुसार, ट्रान्समिशन दर अझै घटिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

गर्मी मौसममा मसलामा कम प्रयोग गर्नुपर्ने चार चिज

कतिपय मसलाले प्राकृतिक रूपमा शरीरलाई गर्मी प्रदान गर्छन्। त्यस्ता मसला जाडोमा सेवन गर्नु निकै फाइदाजनक मानिन्छ। तर, गर्मीमा बढी प्रयोग गरेमा यसले धेरै समस्या निम्त्याउन सक्छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बेदकोट नगरपालिका–१० का २५ वर्षीय ट्र्याक्टर चालक राकेश रानालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

आँबुखैरेनी गाउँपालिकाले क्यान्सरका बिरामीलाई ५० हजार दिने

आँबुखैरेनी गाउँपालिका कार्यालयले क्यान्सरका बिरामीलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

एमसीसी अघि बढाउन प्रभावित नगरपालिकाले राख्यो ६ वटा माग

अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत बन्‍ने विद्युत प्रसारण लाइनका लागि प्रसारण केन्द्रको काम अघि बढाउन नगरपालिकाले ६ वटा मागहरु राखेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

स्वतन्त्र उम्मेदवारी अभियानको भेलामा दल दर्ताबारे छलफल

स्वतन्त्र उम्मेदवारी अभियानले रुपन्देहीको बुटवलमा भेला तथा सुझाव संकलन कार्यक्रम गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

रसुवागढी र तातोपानीमा रुटका ट्रक-कन्टेनरको ढुवानी भाडा वृद्धि

नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले रसुवा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई २५ जेठदेखि लागू हुने गरी रसुवागढी र तातोपानी नाकामा सञ्चालन हुने ट्रक-कन्टेनरको ढुवानी भाडा समायोजन गरिएको...
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

चुरे पहाडको संरक्षण हुनुपर्छ : पूर्वराष्ट्रपति डा यादव

उनले चुरेको संरक्षणले महाभारत र तराई पनि संरक्षित हुने कुरामा जोड दिँदै पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद्बाट सम्मानित हुन पाएकामा गर्व महसुस भएको बताए।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

'बीआरआईको डकुमेन्ट पारदर्शी हुनुपर्छ, राष्ट्रिय हितलाई केन्द्रम राख्‍नुपर्छ'

बीआरआईजस्ता परियोजना कूटनीतिक सन्तुलन र राष्ट्रिय हितलगायत पक्षमा विचार गरेर मात्र लागु गर्नेपर्नेमा उनीहरुले जोड दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

हाइटेन्सन तारमा हिँडिरहेका प्रेमको सेनाको हेलिकोप्टरद्वारा उद्धार

हाइटेन्सन तारमा हिँडिरहेका प्रेम विकको उद्धार भएको छ। नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको नुवाकोट प्रहरीले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

भासिएको सडक एकतर्फीमात्रै सञ्चालन

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ। सडक भासिएको ठाउँको कुनापट्टि भित्ता खन्ने काम जारी रहँदा आजदेखि सबै खाले सवारी सञ्चालन गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

बिजुलीको तारमा हिँडिरहेका प्रेमबहादुरको उद्धारका लागि उड्यो सेनाको हेलिकोप्टर

नुवाकोटमा बिजुलीको तारमा हिँडिरहेका प्रेमबहादुर बिकको उद्धारका लागि सेनाको हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

चीनले भारतसँगको सीमामा सुरक्षा स्थिति बलियो बनाउँदै : अमेरिका

अमेरिका चीन भारतसँगको सीमा क्षेत्रमा सुरक्षा स्थितिलाई बलियो बनाइरहेको बताएको छ। सिंगापुरमा आयोजित शांगरी-ला-डायलगलाई सम्बोधन गर्दै शनिबार अमेरिकी रक्षामन्त्री लोयड जम्स अस्टिनले चीनको आक्रमण व्यवहारप्रति चिन्ता व्यक्त गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

तारैतार हिँडेर ककनी छिचोल्दै लिखु गाउँपालिका पुगे प्रेम विक

हाइटेन्सन तारैतार हिँडेर प्रेम विक नुवाकोटको ककनी गाउँपालिका छिचोलेर लिखु गाउँपालिका पुगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

कैलालीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका २० वर्षीय सुवास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

लाठी प्रहार गरी हत्या गरेको आरोपमा एक पक्राउ

बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका-११ बस्ने ३१ वर्षीय रवि विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

बिजुलीको तारमा प्रेमबहादुर चढेपछि घण्टाको १० लाख घाटा, भारतबाट ल्याएर आपूर्ति

साढे ७ घण्टादेखि माथिल्लो त्रिशूली-३ 'ए' र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको घिसिङले बताए। ‘प्रणालीमा त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै...
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला

शैल्यशिखर नगरपालिका–६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९