प्रहरीका एक अधिकृतले नेपाल समयसँग भने, ‘यतिसम्म कि आफ्नो छोरालाई ओभरडोज ड्रग्स दिने गरेको सम्मको आरोप अभिभावकको छ, त्यसैले परस्पर आएका उजुरीका आधारमा हामीले उनीहरुबीच छलफल गराउन खोजेको हो।’
उद्योगी-व्यवसायीका साझा समस्या सरकारसम्म पुर्याउने व्यावसायिक वातावरण बनाउने गरी नीति बनाउन सामूहिक लबिङ गर्न बनाइएको महासंघ व्यवसायीहरूको छाता संगठन हो।
सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले माघ ६ गते र आंशिक प्राध्यापकले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए ।
नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा मर्जरमा नजाने बैंकहरुको सुविधामा कटौती गर्ने मौखिक चेतावनी दिएपछि पछिल्लो समय बैंकहरु मर्जरका लागि जोडतोडले तयारी गरिरहेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि सांसदहरूले सामाजिक, आर्थिक, प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, रासायनिक मल समयमै उपलब्ध गराउनुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाली युवा फरवार्ड दर्शन गुरुङले ४० वर्षपछि कुवेतसँगको गोलको खडेरी तोडेका छन्। उनले एसिया कप छनोटअन्तर्गत आज तेस्रो चरणको खेलमा कुवेतविरुद्ध गोल गरेका हुन्।
बार्सिलोनाले लेवान्डोस्कीलाई भित्र्याउन पहल गरिरहेको बताइरहेको छ। कप्तान लियोनल मेस्सीले क्लब छाडेपश्चात् बार्सिलोनामा गोलकर्ताको अभाव छ। मेस्सीले छोडेपछि बार्सिलोना उपाधिविहीन पनि त छ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले काठमाडौंमा थुप्रिएको फोहोर अर्को हप्तासम्ममा उठिसक्ने बताएका छन्। फोहोर उठिसकेपछि अरु प्रक्रिया सुरु हुने उनले बताए।
नेपाल आउनुभन्दा दुई दिनअघि मंगलबार भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग भेटेलगत्तै नयाँदिल्लीमा मिडियासँगको कुराकानीमा फ्लिनले चीनले भारतसँगको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा गरिरहेको पूर्वाधार निर्माण ‘यस क्षेत्रकै लागि खतरनाक रहेको’ बताएका...