सोमबार, कात्तिक २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बैंकिङ कसुरको आरोपमा जरिवाना ठहर भएका तामाङ पक्राउ

छ दिन कैद सजाय १३ लाख जरिवाना ठहर भएका चितवन खैरहनी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

योग दिवसमा प्रधानमन्त्रीदेखि बालबालिकासम्म [तस्बिरहरु]

योग दिवस आयोजक मूल समारोह समितिले टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरु सहभागी भए।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

एन्फा अध्यक्ष नेम्वाङ भन्छन् - खेलाडी प्रशिक्षकको विवाद पहिलो बैठकबाट मिल्छ

जितपछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो पहिलो काम खेलाडीलाई मर्का नपर्ने गरी विवाद मिलाउने रहेको पनि बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

सामाजिक सञ्जालमा चिनजानपछि गेस्टहाउसमा भेट्दा बलात्कार र लुटपाट

काठमाडौंको भोटेबहालस्थित एक गेस्ट हाउसमा काभ्रे घर भएका एक युवकले युवतीलाई बलात्कार गरेर सुन र नगद लुटेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

'अग्निपथ'मा भारत अडिग, सेनाले भन्यो- आन्दोलन छोडेर भर्नाको तयारीमा लाग्नु

भारतीय रक्षा मन्त्रालय र सेनाले ‘अग्निपथ’ योजना फिर्ता नहुने प्रस्ट पारेको छ। तीव्र विवादका बीच उक्त योजना अघि बढ्ने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

प्रवासी नेपालीको मताधिकारका लागि कांग्रेस महामन्त्रीद्वयको पहल

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन पहल गरेका छन्। यसका लागि उनीहरुले यसबारे निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

कास्कीको मादी गाउँपालिकाद्वारा ठुला योजना छनोटलाई प्राथमिकता

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा पूर्वाधार विकासतर्फ ठूला योजना छनोटलाई प्राथमिकतामा राखेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई काठमाडौं महानगरले ४ करोड दिने

वरिष्ठ चिकित्सक भगवान कोइरालाले स्थापना गर्न लागेको नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाले ४ करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

यस्तो बन्यो एन्फाको नयाँ कार्यसमिति

सोमबार बुढानिलकण्ठमा सम्पन्न भएको निर्वाचनबाट एन्फा कार्यसमितिले पूर्णता पाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

तीन स्रष्टाको सहकार्यमा जन्मिएको एउटा गीत, जसले द्वन्द्वपीडितको दुःख बोल्छ

‘वाक् स्वतन्त्रता’ खोसेर क्रान्ति गर्न हिँडेको सशस्त्र द्वन्द्वले जनता टुहुरा भए, विधवा भए, घरबारविहीन भए। गाउँ र बस्तीलाई जगाउन हिँडेको द्वन्द्वले गाउँ नै रित्तो बनायो।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

कञ्चनपुरमा अलकत्रा बोकेको ट्यांकर आगलागी हुँदा पूर्णरूपमा क्षति

ना ४ ख ७८८८ नंको उक्त ट्यांकर निर्माणस्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा एक्कासी आगलागी भएको निर्माण कम्पनी जेडआइइसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

पराजित भएपछि कर्माले भने : म उजुरी हाल्ने काम चाहिँ गर्दिन

आफू पराजित भएपछि विभिन्न निकायमा उजुरी गरेर काममा बाधा नगर्ने बताएका हुन्। 'नेपाली फुटबल व्यवस्थित ढंगले संचालन होस्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

गर्भवतीका लागि फाइदाजनक तीन योगासन

गर्भावस्थामा हुने थकान, खुट्टाको दुखाइ र श्वास फेर्नमा हुने असहजतालाई योगको माध्यमले समाधान गर्न सकिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

कस्तो रहला आजको मौसम?

मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

अफगानिस्तानमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु, २८ घाइते

सोमबार भएको घटनामा परी अरु २८ जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्। घाइतेमध्ये पाँच जना तालिवान सदस्य रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

तीन महिनामा तीन जनाको बलात्कारपछि मृत्यु

तीनवटै मुद्दामा संलग्नलाई कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ४७ पैसा र बिक्री दर १२५ रुपैयाँ ०७ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

बोक्रासहित फलफूलको सेवन कति फाइदाजनक?

फलफूलमा पाइने एन्टिअक्सिडेन्ट तत्वले तपाईंलाई सबै प्रकारका गम्भीर रोगबाट बचाउन मद्दत गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

रिट निवेदनमा उक्त कार्यका लागि सरकारको निर्णयभन्दाअघिको प्रस्ताव पेश गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत वैशाख १३ र २२ गतेको निर्णय र पत्राचार भएको भए उत्प्रेषणको आदेशले बदर...
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

सातामा दुई दिन बिदा दिँदा पेट्रोलको खपत ११ प्रतिशत कम

चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर भएकामा वैशाखमा करिब चार हजार किलोलिटर खपत बढेर ६७ हजार किलोलिटर पुगेको जनाइएको छ। जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९