आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपाली उत्पादनको बिक्री वितरणका लागि 'एमएसएमई नेपाल' साइट सार्वजनिक

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा नेपाल घरेलु तथा साना उद्योगले ई-कमर्स साइट बिहीबारदेखि सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

नागरिकता विधेयक फास्ट ट्रयाकबाट टुंगो लगाइयोस् : पण्डित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले २ लाख ५० हजारभन्दा बढी युवा नागरिकतासहित पहिचानको खोजीमा रहेको भन्दै नागरिकता विधेयकलाई छिटो टुंगोमा पुर्याउन माग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

समितिले २२ बिमा कम्पनीलाई कारबाही गर्ने

बिमा समितिले २२ बिमा कम्पनीलाई कारबाही गर्ने भएको छ। लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने कम्पनीलाई समितिले कारबाही सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

१२ वर्षमुनिका बालबालिकालाई कोभिडको फाइजर खोप [तस्बिरहरू]

पाँचदेखि १२ वर्षसम्मका बालबालिकाका लागि आज बिहीबारदेखि कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

माधव निवासमा मन्त्री फेर्ने बहस : झाँक्री र आले गरम, खतिवडा नरम

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा मन्त्री फेरबदलको विवाद चुलिँदै गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर

चालु आर्थिक वर्षको बजेट चार अर्ब ८५ करोड थियो। एक अर्बभन्दा बढी बजेट आउँदो वर्षका लागि थप गरिन लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

भूकम्पपछि मानवीय सहायताको पर्खाइमा अफगानिस्तान [तस्बिरहरू]

भूकम्पपछि त्यहाँको स्थिति दयनीय बनेको छ। मानवीय सहायताका लागि विभिन्न संघसंस्थाहरु जुटे पनि राहतको अझै आवश्यकता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

शंखरापुरमा शिक्षा र स्वास्थ्य निःशुल्क

काठमाडौंको शंखरापुर नगरपालिकाले नगरबासीलाई निःशुल्क स्वास्थ्य सुविधा दिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

विप्लव नेतृत्वको नेकपाका चार नेताको सामूहिक राजीनामा

नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार नेताले सामूहिक राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

ग्लोबल आइएमई बैंकले हजयात्रीलाई विदेशी मुद्रा सटही सुविधा दिने

ग्लोबल आइएमई बैंकले सन् २०२२ को हज यात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हज यात्रीहरूलाई उक्त हज यात्राको लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

नेपाली बजारमा बढ्यो सुनको मूल्य

अघिल्लो बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला २०० ले बढेर ९७ हजार ५०० पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

थापाथलीमा सिट्रोन एक्सचेञ्ज क्याम्प

नेपालमा सिट्रोन कारको आधिकारिक वितरक सांग्रिला मोटर्सले २२ देखि २६ जुनसम्म थापाथली काठमाडौंमा रहेको सोरुममा आकर्षक फाइदासहितको सिट्रोन एक्सचेन्ज क्याम्प घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

नेपालले पहिलोपल्ट रग्बी–१५ खेल्यो

नेपाल अहिलेसम्म डिभिजनविहीन छ। रग्बी १५ खेलेपछि अब रग्बीमा अगाडि बढ्ने बाटो खुल्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रद्वारा कर्मचारी माग

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

झापामा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

झापाको मेचीनगर नगरपालिका-१५, ज्यामिरगढीमा मिनिट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ। मेचीनगर-९ का अन्दाजी ४३ वर्षीय रमेश कटुवालको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

नेपाल एसबिआई बैंकले ल्यायो धनवृद्धि योजना

नेपाल एसबिआई बैंकले धनवृद्धि योजनाअन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा दुई गुणा तथा १० वर्ष ३ महिनामा तीन गुणाभन्दा बढी प्रतिफल दिने मुद्दति खाता सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

ट्र्याक खोलेको २८ वर्षपछि सडक कालोपत्रे

कालीगण्डकी नदीको प्रायःजसो किनारबाट निर्माण गरिएको दक्षिण पूर्वी स्याङ्जालाई सिद्धार्थ राजमार्गसँग जोड्ने महत्वपूर्ण सडक हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

एसियाली खेलमा पदक जित्ने रणनीति बुन्दै महिला भलिबल टिम

चीनमा यसै वर्ष आयोजना हुने भनिएको एसियाली खेल स्पर्धा स्थगन भए पनि नेपाली खेलाडीलाई विभिन्न खेल अभ्यासमा अभ्यस्त बनाउन थालिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९