आइतबार, असोज ११, २०८३

थापाथलीमा सिट्रोन एक्सचेञ्ज क्याम्प

नेपालमा सिट्रोन कारको आधिकारिक वितरक सांग्रिला मोटर्सले २२ देखि २६ जुनसम्म थापाथली काठमाडौंमा रहेको सोरुममा आकर्षक फाइदासहितको सिट्रोन एक्सचेन्ज क्याम्प घोषणा गरेको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– नेपालमा सिट्रोन कारको आधिकारिक वितरक सांग्रिला मोटर्सले २२ देखि २६ जुनसम्म थापाथली काठमाडौंमा रहेको सोरुममा आकर्षक फाइदासहितको सिट्रोन एक्सचेन्ज क्याम्प घोषणा गरेको छ।

ग्राहकले आफ्नो पुरानो अटोमोबाइल ब्रान्डसँग नयाँ सिट्रोन सि फाइभ एयरक्रस एसयुभीका लागि उचित मूल्याङ्कनमा साटासाट गर्ने  योजना समेत कम्पनीले ल्याएको छ।

एक्सचेन्ज क्याम्पले प्रयोग भएका अटोमोबाइलको उचित मूल्याङ्कनका साथै विशेष छुटजस्ता विभिन्न आकर्षक अफरहरू पनि उपलब्ध गराएको छ। क्याम्पमा सहज फाइनान्सिङको योजना समेत रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: Jun 23, 2022| 11:48 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्