काठमाडौं- राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ।
केन्द्रले दोस्रोपटक बिहीबार सूचना प्रकाशन गरी शाखा अधिकृत वा सो सरह र कम्प्युटर अपरेटर वा सो सरह काम गर्ने १/१ जना कर्मचारी मागेको हो।
करारमा काम गर्न इच्छुक योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने छन्।