आइतबार, असोज ११, २०८३

नेपाल एसबिआई बैंकले ल्यायो धनवृद्धि योजना

नेपाल एसबिआई बैंकले धनवृद्धि योजनाअन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा दुई गुणा तथा १० वर्ष ३ महिनामा तीन गुणाभन्दा बढी प्रतिफल दिने मुद्दति खाता सञ्चालनमा ल्याएको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– नेपाल एसबिआई बैंकले धनवृद्धि योजनाअन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा दुई गुणा तथा १० वर्ष ३ महिनामा तीन गुणाभन्दा बढी प्रतिफल दिने मुद्दति खाता सञ्चालनमा ल्याएको छ।

उक्त खातामा ब्याज साँवामा पुँजीकृत हुँदै परिपक्वतापश्चात एकमुष्ट रकम भुक्तानी हुने बैंकले जनाएको छ।

बैंकले ग्राहकलाई खातामा रहेको साँवा रकमको ९० प्रतिशतसम्म ऋण दिन सकिने जनाएको छ। यो योजना नेपाल एसबिआई बैंकको कुनै पनि शाखाबाट लिन सकिनेछ।

यसका साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा दुईगुण तथा ११ वर्ष ३ महिनामा तीनगुणा हुने बैंले जनाएको छ।नेपाल एसबिआई बैंकले ल्यायो धनवृद्धि योजना

काठमाडौं– नेपाल एसबिआई बैंकले धनवृद्धि योजनाअन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा दुई गुणा तथा १० वर्ष ३ महिनामा तीन गुणाभन्दा बढी प्रतिफल दिने मुद्दति खाता सञ्चालनमा ल्याएको छ।

उक्त खातामा ब्याज साँवामा पुँजीकृत हुँदै परिपक्वतापश्चात एकमुष्ट रकम भुक्तानी हुने बैंकले जनाएको छ।

बैंकले ग्राहकलाई खातामा रहेको साँवा रकमको ९० प्रतिशतसम्म ऋण दिन सकिने जनाएको छ। यो योजना नेपाल एसबिआई बैंकको कुनै पनि शाखाबाट लिन सकिनेछ।

यसका साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा दुईगुण तथा ११ वर्ष ३ महिनामा तीनगुणा हुने बैंकले जनाएको छ।

प्रकाशित: Jun 23, 2022| 10:47 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्