शनिबार, जेठ ३०, २०८३

झापामा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

झापाको मेचीनगर नगरपालिका-१५, ज्यामिरगढीमा मिनिट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ। मेचीनगर-९ का अन्दाजी ४३ वर्षीय रमेश कटुवालको मृत्यु भएको हो।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं- झापाको मेचीनगर नगरपालिका-१५, ज्यामिरगढीमा मिनिट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ। मेचीनगर-९ का अन्दाजी ४३ वर्षीय रमेश कटुवालको मृत्यु भएको हो।

National life

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा बुधबार साँझ सवा ६ बजे मृत्यु भएको जनाइएको छ।

कटुवालले चलाएको प्रदेश १, ०१, ००१ ह ८६०१ नम्बरको सिटी सफारी टेम्पोलाई प्रदेश १, ०१, ००१ क ११४६ नम्बरको मिनिट्रकले हिजो साँझ करिब पौने ६ बजे ठक्कर दिएको थियो।

दुर्घटनापछि फरार भएका मिनिट्रकका चालकको खोजी भइरहेको प्रहरीचौकी ज्यामिरगढीले जनाएको छ।

प्रकाशित: Jun 23, 2022| 10:54 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।