आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमालेका झापा अध्यक्ष कार्कीको घरमा शंकास्पद वस्तु फेला

नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको घरमा कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

सुर्खेतको वीरेन्द्रनगर ३ मा बर्डफ्लु पुष्टि भएपछि एक हजार पक्षी नष्ट

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

नेपालको मात्रै घटेको होइन सेयर बजार

सबल अर्थतन्त्रको सूचक सेयर बजारमा निरन्तर गिरावट आएपछि सरकारले बजार सुधारका लागि समिति नै गठन गरिसकेको छ। सेयर बजार सुधारको माग गर्दै लगानीकर्ता अनशनमा समेत बसेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

तनहुँमा सय एक परिवारलाई लालपुर्जा वितरण

साविकको भिरकोट गाउँ विकास समितिअन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपुर्जा वितरण गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

काठमाडौंका नदीमा बढ्यो पानीको बहाव

काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ। निरन्तरको वर्षाले काठमाडौं उपत्यका भएर बग्ने नदीहरूमा पानीको बहाव बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

नारायणगढ-बुटवल सडकखण्ड विस्तारमा ढिलाइ, यात्रुलाई सास्ती

१५ वर्षयता यात्रुलाई बोकेर गन्तव्यसम्म पुर्‍याउने ‘ड्राइभर’ पेसा अँगालेका दीपबहादुर कुँवरलाई सडकको दुरावस्थाले कहिलेकाहीँ दिक्क बनाउँछ। बर्खा लागिसकेपछि ठाउँठाउँमा बाढी पहिरो त छदैछ त्यसमाथि सडक निर्माणकार्य समयमै नसकिँदा सास्ती पाएको...
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ९९ पैसा र बिक्री दर १२५ रुपैयाँ ५९ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

ललितपुर महानगरका बालबालिकालाई आजदेखि कोरोना खोप

ललितपुर महानगरपालिकामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

राष्ट्रिय सभा बैठक १ बजे, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे बैठक बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

एमाले कैलाली अध्यक्षलाई कारबाही गर्न सिफारिस

नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

काठमाडौंमा बिहानैबाट वर्षा, कस्तो छ देशभरको मौसम?

काठमाडौंमा आज बिहानैबाट वर्षा भइरहेको छ। दिउँसो केही समय वर्षा रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यद्यपि, अपराह्न काठमाडौंमा पुनः वर्षा हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ

पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। निर्देशनालयको तथ्याङ्कमा गएको २४ घण्टामा नौ जनामा यो रोगको सङ्क्रमण भएको उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

इरान रुसी नागरिकको भिसा प्रणाली खारेज गर्न तयार : विदेशमन्त्री

उनले पहिलो चरणको सो प्रस्तावले व्यापार यात्राको लागि भिसा-मुक्त व्यवस्था हुन सक्ने बताएका छन्। यसैबीच इरानका उच्च कूटनीतिज्ञले बिहीबार तेहरानमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त हटाउनुपर्ने

चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार भनेको छ, 'अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा अमेरिका, चीनलगायत समग्र विश्वलाई फाइदा पुग्नेछ।'
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

चीन-भारत सम्बन्धमा आपसी मतभेदभन्दा साझा हित बढी छन्ः विदेशमन्त्री वाङ

चीनका लागि भारतका राजदूत प्रदीपकुमार रावतसँग बुधबार भएको भेटमा उनले एकअर्काप्रति शङ्काउपशङ्का नभई पारस्परिक सहयोग र समझदारीलाई सुदृढ बढाउनुपर्नेमा जोड दिएका छन्। दुवै पक्षले एकअर्कालाई कमजोर पार्नुको सट्टा सहयोग गर्नुपर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

आसाममा बाढीपहिरोबाट करिब ५५ लाख प्रभावित, मृत्यु हुनेको संख्या १०१ पुग्यो

भारतको उत्तरपूर्वी राज्य आसाममा आएको बाढीले ५४ लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भएका भारत सरकारले जनाएको छ। बिहीबारसम्म बाढीपहिरोका कारण १०१ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

अफगानिस्तानमा हिमपात र चीसो मौसमका कारण १२ जनाको मृत्यु

पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चीसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको सरकारी समाचार संस्था बख्तरले बिहीबार जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

दार्चुलामा कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप

जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर डोज दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

शिक्षा र चेतनाको विस्तारमा पुस्तकालयको ठूलो भूमिका : राष्ट्रपति

नेपाल पुस्तकालय सङ्घको नेतृत्वमा आएका लाइब्रेरियन तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित विज्ञसँगको भेटघाटका अवसरमा सम्बोधन गर्दै उनले भनिन्, ' पुस्तकालय सभ्य समाजका लागि ज्ञानको स्रोत र नयाँ विचारको जन्मस्थान हो। तपाईंहरूले...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्दै बागमती सरकार

युरिया मल उत्पादनको सम्भाव्यता अध्ययन गर्न बागमती प्रदेश सरकार र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको छ। प्रदेशको पशुपन्क्षी विकास मन्त्रालय र विश्वविद्यालयबीच आज अध्ययन सम्झौता भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९