मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेका झापा अध्यक्ष कार्कीको घरमा शंकास्पद वस्तु फेला

एमालेका झापा अध्यक्ष कार्कीको घरमा शंकास्पद वस्तु फेला

नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको घरमा कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

झापा- नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको घरमा कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ।

शुक्रबार बिहान कार्कीको घरको मूल गेट नजिक शंकास्पद वस्तु फेला परेको हो।

झापाको गौरादह नगरपालिका-३ मा रहेको घरमा नजिकै शंकास्पद वस्तु भेटिएको र सोको बारेमा सुरक्षा निकायमा खबर गरिएको कार्कीले बताए। आफू र परिवारका सदस्य घरमै सुरक्षित रहेको उनले बताए।

प्रकाशित: Jun 24, 2022| 08:01 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।