आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पुरुषको मृत्यु

कञ्चनपुरमा मोटरसाइकलले ठक्करबाट घाइते भएका एक पुरुषको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

म्याराडोनाको उपचारमा संलग्न डाक्टर र स्वास्थ्यकर्मीमाथि हत्याको आरोप

शल्यक्रियापछिको हेरचाहमा लापरवाही भएका कारण मृत्यु भएका अर्जेन्टिनी फुटबल लिजेन्ड म्याराडोनाको उपचारमा संलग्न आठ जना डाक्टर, नर्स र मनोचिकित्सकमाथि हत्याको आरोप लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

पश्चिम नवलपरासीबाट मिटर ब्याजमा ऋण दिने दुई जना पक्राउ

पश्चिम नवलपरासी प्रहरीले मिटर ब्याजमा ऋण दिने दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

७५३ स्थानीय सरकारले ल्याउँदै बजेट

स्थानीय सरकारले १० असारभित्र बजेट ल्याउनैपर्ने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार शुक्रबार आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

नेपाली बजारमा सुनको मूल्य घट्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रूपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ

घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

गगन थापाले भेटे गभर्नर : सेयर धितो कर्जामा ४/१२ को सीमा हटाउन सुझाव

गभर्नरलाई बिहीबार भेटेर थापाले सेयर धितो कर्जाको सीमाका कारण समग्र पुँजी बजारमा समस्या देखिएको भन्दै हटाउन सुझाव दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

नेपालले पायो ८२ रनको लक्ष्य

नेपाली युवा बलर अश्मिनाले तीन ओभर पाँच बलमा १० रन मात्र दिएर पाँच विकेट गिराएपछि यूएइले एक बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर ८१ रनमा समेटिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिवाङमा सिँचाइ आयोजना अधुरै

चालु आर्थिक वर्षमा ५० लाख विनियोजन भएको उक्त आयोजना निर्माणको जिम्मा लिएका व्यवसायीले काम नगरेपछि ठेक्का सम्झौता तोडिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

रघुपति जुट मिल्सका एक मजदुरको मेसिनले हात काट्दा मृत्यु

विराटनगर-१४ का ४२ वर्षीय राजो कामतको शुक्रबार राति ९:३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

बिहान ६:३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

राप्रपा नेपालले धनगढी र सुर्खेतमा अन्तरक्रिया गर्ने

प्रदेशको राजधानीहरुमा कार्यक्रम गरिने तय भए अनुसार यस अघि , हेटौंडा ,बिराटनगर ,जनकपुर,बुटवल र पोखरामा कार्यक्रम सम्पन्न भैसकेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

सेमिफाइनलमा नेपालले टस जितेर फिल्डिङ रोज्यो

नेपालले समूह चरणमा तीन जित र एक हारका साथ सेमिफाइनमला स्थान बनाएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

महोत्तरी जलेश्वरस्थित कारागारमा एक कैदीको मृत्यु

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

टाट पल्टियो श्रीलंका, प्रधानमन्त्री भन्छन् - पार लाउँछु

संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टिएको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

१३ किलो गाँजासहित बाराबाट एक जना पक्राउ

बाराको निजगढ नगरपालिकाबाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

त्यसैले साउथ रिमेकको जादू चल्न छाड्यो बलिउडमा

अहिले भारतभरि साउथका स्टारहरू चर्को स्वरमा बोलिरहेका बेला तमिल–तेलुगु–मलयालम–कन्नडका ओरिजिनल सुपरहिट फिल्महरू हिन्दी शैलीमा हेर्दा के अनौठो होला भन्ने प्रश्न उठिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

स्टार्टअपलाई निजी क्षेत्रको साथ

बिहीबार उद्योग वाणिज्य महासंघले अगाडि सारेको '५० बिजनेस ५० लगानीकर्ता' कार्यक्रमअन्तर्गत सम्भावित लगानीकर्तासमक्ष २० युवा उद्यमीले आफ्नो स्टार्टअप उद्यमबारे प्रस्तुति दिए।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

प्रधानमन्त्री देउवा लुम्बिनी जाने

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार लुम्बिनी जाने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९