शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पुरुषको मृत्यु

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पुरुषको मृत्यु

कञ्चनपुरमा मोटरसाइकलले ठक्करबाट घाइते भएका एक पुरुषको ज्यान गएको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९
National life
Shivam cement

धनगढी- कञ्चनपुरमा मोटरसाइकलले ठक्करबाट घाइते भएका एक पुरुषको ज्यान गएको छ।

पुनर्वास नगरपालिका ६ नम्बर गाउँस्थित सडकमा से४प ५८७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही नगरपालिका-४ कार्गिल डाँडा बस्ने ४८ वर्षीय हरिप्रसाद जोशीको बिहीबार बिहान मृत्यु भएको हो।

उक्त मोटरसाइकलले असार ५ गते ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Jun 24, 2022| 11:42 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।