मंगलबार, साउन १९, २०८३

प्रधानमन्त्री देउवा लुम्बिनी जाने

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार लुम्बिनी जाने भएका छन्।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार लुम्बिनी जाने भएका छन्। 

उनी लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन जाने भएका हुन्।

दीक्षान्त समारोह बिहान १० बजे सुरु हुने भएको छ। प्रधानमन्त्री विश्विद्यालयको कुलपति हुने व्यवस्था छ। 

प्रकाशित: Jun 24, 2022| 08:05 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।