आइतबार, असोज ११, २०८३

नेपाली बजारमा सुनको मूल्य घट्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रूपैयाँले घटेको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रूपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको ९७ हजार २०० रूपैयाँ तोकिएको छ। बिहीवार सुन प्रतितोला ९७ हजार ५०० सय रूपैयाँमा कारोबार भएको थियो।  

चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँ घटेर १ हजार २४० रूपैयाँ पुगेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य १ हजार २५० रूपैयाँ तोकिएको थियो। 


प्रकाशित: Jun 24, 2022| 11:15 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्