बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


फिटनेसका लागि नियमित गरौं यी योगासन

स्वस्थ तथा फिस शरीरका लागि नियमित योग गर्नुपर्छ। योगले शरीरलाई थुप्रै फाइदा पुगाउँछ। योगले मन र मस्तिष्कलाई पनि एकाग्र राख्न मद्दत गर्छ। योगले थुप्रै रोगबाट समेत छुटकारा दिन्छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

बढ्यो चट्याङको चुनौती, जोगिनै मुस्किल

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार विसं २०६९ देखि २०७८ सम्म चट्याङबाट ९५२ जनाको ज्यान गएको थियो। यस वर्षमात्रै ३८ जनाको ज्यान गएको छ। त्यो विवरणसमेत जोड्दा...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

विमानभित्र अकस्मात धुँवा भरिएपछि भारतीय विमानको आकस्मिक अवतरण

विमानमा रहेका सबै यात्रुहरूलाई विमानबाट सकुशल उद्धार गरिएको छ। विमानले पाँच हजार फिटमाथि उडिरहेका समय विमानको केविनमा धुँवा भरिएको चालकदलका सदस्यलाई थाहा भएको र विमानलाई आकस्मिक अवतरण गरिएको विमान कम्पनीले...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै

सुडानमा सैनिक जनरलहरूले गत अक्टोबरमा राज्य विद्रोह गरी चलाएको सत्ताको विरोधमा दैनिक हजारौँको सहभागिता हुन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

चिठ्ठा परेको भन्दै सर्वसाधारणलाई ठगी गर्ने पक्राउ

चिठ्ठा परेको भन्दै सर्वसाधारणसँग नगद रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। एनसेल लक्की ड्रमार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने पर्सा पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने करिब ६५ वर्षका गणेश सहनी...
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

पोखरा–३३ मा ल्यान्डफिल्ड साइट राख्‍ने विषयमा सर्वदलीय विरोध

पोखरा महानगरपालिका–३३ भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने तयारी गरिएको भन्दै त्यसको विरुद्धमा राजनीतिक दलहरू एकताबद्ध भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

खेतमा धान रोप्‍ने क्रममा चट्याङ लागेर किशोरीको मृत्यु

शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताए।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

उपचार खर्च नहुँदा द्वन्द्वकालका घाइते पूर्वजनमुक्ति सेनाका कमाण्डर सेवकको निधन

द्वन्द्वकालमा घाइते भएका पूर्वजनमुक्ति सेनाका कमाण्डर नमराज न्यौपानेको निधन भएको छ। द्वन्द्वकालमा तत्कालीन सत्तापक्षसँगको लडाइँका क्रममा घाइते भएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंका सडक पेटीमै निधन भएको...
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

'उपत्यकाभन्दा बाहिरका व्यापारीले बढी कृत्रिम मूल्यवृद्धि गरे'

देशभर एकीकृत रुपमा शुक्रबारदेखि बजार अनुगमन सुरु भएको छ। अनुगमनले कृत्रिम मूल्यवृद्धि उपत्यकाभन्दा बाहिर धेरै रहेको देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

जिल्ला अस्पताल स्थापनाकालदेखि कर्मचारीको अभाव

जिल्ला अस्पताल कालिकोटमा स्थापनाकालदेखि कर्मचारीको अभाव रहँदै आएको छ। विसं २०६१ मा स्थापना भएको जिल्ला अस्पतालमा कर्मचारीको अभाव रहँदै आएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

काम सकेर घर फर्किन लाग्दा त्रिशूलीले बगायो आमाछोरा

नुवाकोटको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उनको छोरालाई शनिबार अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

जुम्लामा चट्याङ लागेर ८० भेडा मरे, ३ सय भेडा बेपत्ता

जुम्लाको पातारासी गाउँपालिका बागजाले पाटनमा चट्याङ लागेर ८० भेडा मरेका छन्। चट्याङबाट पाँच जना कृषकका ८० भेडा मरेका हुन्। ३ सय भेडा हराएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लबलाई

विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

निउरो टिप्न भारतको आरक्ष पसेका हेमराजलाई कसले हान्यो गोली?

भारतीय वन रक्षकले गोडियामाथि गोली प्रहार गरेको गाउँलेहरु बताउँछन्। नेपालीहरु निउरो टिप्न जाने गरेको भारतको त्यो जंगल कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीमा पर्छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

उद्योगी–व्यवसायीलाई गृहमन्त्रीको आग्रह– स्वदेशी सामान प्रयोग गर्नुस्

गृहमन्त्री बालकृष्ण खाणले उद्योगी व्यवसायीलाई स्वदेशी सामान प्रयोग गर्न आग्रह गरेका छन्। उनले स्वदेशी उद्योगबाट उत्पादित वस्तु र सामानको उपयोगले मुलुकको आर्थिक क्षेत्र चलायमान बनाउन सकिने बताए।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

राष्ट्रसंघको मुख्यालय पुगे प्रधान सेनापति शर्मा

अमेरिका भ्रमणमा रहेका नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालय भ्रमण गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

काठमाडौंमा हैजा संक्रमितको संख्या १७ पुग्‍यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ३ जनामा हैजा पुष्टि भएको छ। असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांकअनुसार १७ जनामा पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

एकता गरेका पार्टीबाटै वामदेव 'आउट', यस्ता छन् ५ आरोप

उनीहरुले सचिवालय सदस्य युवराज सफललाई संयोजकमा चयन गरेका छन्। सतुंगलस्थित एक पार्टी प्यालेसमा अभियानमा आवद्ध पार्टीका प्रमुखहरूको बैठकले ११ असारमा निर्माण गरिएको केन्द्रीय समिति भंग गर्ने निर्णय पनि गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने प्रस्ताव स्वीकृत

बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

चिकित्सकले तयार पारे विवाह कुण्डली, विवाहअघि रगत जाँच अनिवार्य

सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाहपूर्व नै रगत जाँच गरी बाहकहरु पत्ता लगाएर बाहक-बाहकबीच र बाहक र रोगीबीच विवाह गर्न नहुने भनिएको छ। यो कुरा समुदायलाई बुझाउन आवश्यक रहेको डा पाण्डे...
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९