बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सनराइज बैंकका ग्राहकले एटीएम कार्डमा आफ्नै फोटो राख्न सक्ने

सनराइज बैंकले कस्टुमाइज्ड फोटो कार्डको सुरुवात गरेको छ। बैंकले समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टुमाइज्ड कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

युएन हाउसमा शरणार्थी बालबालिकाको प्रदर्शन [तस्बिरहरू]

विभिन्न देशबाट आएर नेपालमा बसेका शरणार्थी बालबालिकाहरुले सोमबार ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

पहिरो गएपछि बन्द भएको दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडीमा पहिरो गएपछि बन्द भएको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

हिमाञ्चलमा बस दुर्घटना, १६ जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लुमा बस दुर्घटना भएको छ। दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

मधेस प्रदेशसभा बैठक बस्दै

धेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि आव्हान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

जसपाले फिर्ता बोलायो तीन मन्त्री, नयाँ मन्त्री पनि सिफारिस

कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तत्काल स्वास्थ्य बिमा कार्यक्रम बन्द नहुने

प्रतिष्ठानले आफूले पाउनु पर्ने रकम शोधभर्ना नभएको भन्दै २० असार देखि बिमा कार्यक्रम रोक्ने बताएको थियो तर प्रतिष्ठानले आफ्ना माग पुरा गर्न ७ साउनसम्मको समयावधि दिँदै तत्काल कार्यक्रम बन्द नगर्ने...
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

व्यावसायिक कर समान गर्न नेपाल व्यापार संघको आग्रह

काठमाडौं महानगरपालिका १७, २२, २४, २५ र २७ का नवनिर्वाचित जनप्रतिनिधिलाई 'बधाई तथा स्वागत कार्यक्रम'मा व्यवसायीले पार्किङ समस्या समाधानदेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

नेपाली निर्देशक कुशल श्रेष्ठ निर्देशित इटालियन गायिकाको म्युजिक भिडियो रिलिज

इटालियन गायिका तथा लेखिका फेडस्टारको डोन्ट इभर लेट मी गो बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

डेनमार्कको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु

डेनमार्कको एउटा ठूलो सपिङ मलमा एक जना बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

जसले पाहुनाको हत्या गरे

अनुसन्धान गर्दै जाँदा प्रहरीले हत्यामा जानुका, बृखबहादुर र सुनसरीको बराहक्षेत्र नगरपालिका–१० का २५ वर्षीय सुरेश परियारको संलग्नता पुष्टि भयो।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

धौलागिरि अस्पतालमा ओसीएमसी सेवा प्रभावकारी

धौलागिरि अस्पतालमा रहेको लैंगिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट विगत दस वर्षमा ९०२ ले सेवा लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु

बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा आयुष बन्सुरको आइतबार मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

चार महिनापछि सिंहदरबार वैद्यखानामा औषधि उत्पादन सुरु

धरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

आज पनि बस्दै माओवादी केन्द्रीय समिति बैठक बस्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

तनहुँका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भत्ता उपलब्ध गराएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

महोत्तरीका किसान रोपाइँमा व्यस्त

यही असारको पहिलो हप्तासम्म थोरै मात्र रोपाइँ भएको जिल्लामा पछिल्ला दिन किसानलाई रोपाइँको चटारो परेको छ। कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीका अनुसार हालसम्म जिल्लामा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

भूकम्पमा परी संयोगमा बाँचेकाहरुको कथा एकसाथ १२ देशमा

पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ई-बुकमा समेत उपलब्ध रहेको जनाइएको छ। काठमाडौंमा मण्डला बुक प्वाइन्टमा पुस्तक उपलब्ध छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९